August 24, 2026 | सोमवार, भदौ ८, २०८३

राष्ट्रिय

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]

  • ३ years अगाडि
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु  हुने सम्पूर्ण  तयारी पूरा

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु हुने सम्पूर्ण तयारी पूरा

धनगढी, २८ चैत्र । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ। चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए। धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। […]

  • ३ years अगाडि
नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

२४ चैत, काठमाडौ नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका […]

  • ३ years अगाडि
उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?

उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?

काठमाडौं / आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक […]

  • ३ years अगाडि
७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

२० चैत्र ,बाजुरा  / जगन्नाथ गाउँपालिका  वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]

  • ३ years अगाडि
रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित – सेतीकर्णाली खबर

रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित – सेतीकर्णाली खबर

काठमाडौं=   रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित भएका हुन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। […]

  • ३ years अगाडि
चैत १० गते सरकारले पुर्णता पाउँछ : प्रधानमन्त्री  प्रचण्ड

चैत १० गते सरकारले पुर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ   – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको ३/४ दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता […]

  • ३ years अगाडि
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]

  • ३ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र  स्थापना – सेतीकर्णाली खबर

स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र स्थापना – सेतीकर्णाली खबर

उमेश जङ्ग  शाही २९ फागुन , बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द आज स्थापना भएको छ। नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सो उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष सिहँ धामी ,१ वडाका अध्यक्ष अजय बिक , वडा नम्बर ५ का वडा सदस्य दिपक महतारा , […]

  • ३ years अगाडि
जगन्नाथ गाउँपालिका बाजुरा जिल्लामै  पहिलो

जगन्नाथ गाउँपालिका बाजुरा जिल्लामै पहिलो

संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]

  • ३ years अगाडि

लोकप्रिय