December 12, 2025 | शुक्रबार, मंसिर २७, २०८२

राष्ट्रिय

सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]

  • २ years अगाडि
प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए का छन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा […]

  • २ years अगाडि
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  । वडा नं ५ को नेक्प बाहेकका अरु […]

  • २ years अगाडि
सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै  बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]

  • २ years अगाडि
असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

शारदा शाही  २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्‍याएको नगरका प्रबक्ता तथा वडा […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर  कोल्टी – पिलुचौर जावतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर जावतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]

  • २ years अगाडि
काेल्टी  बस संचालनकाे लागि अनुमति दिइयाे

काेल्टी बस संचालनकाे लागि अनुमति दिइयाे

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी  देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे ।   बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]

  • २ years अगाडि
जितपछि सुहाङ ले दिए आफ्ना मतदातालाई  सन्देश- मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन

जितपछि सुहाङ ले दिए आफ्ना मतदातालाई सन्देश- मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन

इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले […]

  • २ years अगाडि
दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]

  • २ years अगाडि