August 21, 2026 | शुक्रबार, भदौ ५, २०८३

राष्ट्रिय

त्रिशूलीमा खसेका एक भारतीय यात्रुको शव नारायणीमा भेटियो

त्रिशूलीमा खसेका एक भारतीय यात्रुको शव नारायणीमा भेटियो

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक भातीय ऋषि पल साह नामगरेकाे ब्यक्तिकाे शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव […]

  • २ years अगाडि
दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

बाजुरा–मार्तडी स्थित दुर्गाभञ्जन गुलमका  नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका वाड न ७ रजातोली काे मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ । दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा  गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएकाे छ । केही दिन अगाडी अबिरल बर्षासंगै आएको बाढिले खोलामा रहेको […]

  • २ years अगाडि
कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

धनगढी —वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई […]

  • २ years अगाडि
खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]

  • २ years अगाडि
मार्तडी बजारमा ६०वटा सडक बत्ति जडान गरिदै

मार्तडी बजारमा ६०वटा सडक बत्ति जडान गरिदै

बाजुरा १६असार- बाजुराजिल्लाकाे सदरमुकाममा रहेकाे बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउने उदेश्यका साथमार्तडी बजारमा ६० वटा सडक बत्ति जडान गरी राखेकाे छ बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार मार्तडी बजारका सडक हरु तथा सार्वजनिक स्थान हरुमा नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रको बत्ति लाई सडक बत्ति काे […]

  • २ years अगाडि
बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • २ years अगाडि
बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् । राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले  गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले […]

  • २ years अगाडि
बाजुराका स्थानीय  तहको बेरुजु  १ अर्ब ६४ करोड

बाजुराका स्थानीय तहको बेरुजु १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]

  • २ years अगाडि
एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा  जिल्ला

एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा जिल्ला

बाजुरा १४ असार : बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट २०८०सालकाे सइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला बाट प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८ जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । जिल्ला भरिमा भएकाे परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए […]

  • २ years अगाडि
एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि […]

  • २ years अगाडि

लोकप्रिय