June 25, 2026 | बिहिबार, असार ११, २०८३

राष्ट्रिय

बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरा   जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी  की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]

  • २ years अगाडि
पर्यटनमन्त्री  पाण्डेलाई   ज्ञानेन्द्र  शाहीले भने   काठमाडौं देखि बाजुरा उडान हुने  बनाउनु

पर्यटनमन्त्री पाण्डेलाई ज्ञानेन्द्र शाहीले भने काठमाडौं देखि बाजुरा उडान हुने बनाउनु

सेतीकर्णाली खबर   ३ मंसिर    बाजुरा–  बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी सिबपार्कमा आयोजित   राष्ट्रिय प्रजातन्त्र पार्टीको  बृहत आमसभामा  बोल्दै राप्रपाको प्रवक्ता  ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई   कोल्टी   देखि काठमाडौं नेपाल एयरलाइन्स को सँधै उडान हुने प्रक्रिया  बनाउन आग्रह गरेका छन् ।  सुत्केरी  हुन नसकेर कयौँ दिदि बहिनि र आमाहरुले ज्यान गुमाइसकेका […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा पाँचदलको मात्र मनोनयन  दर्ता

बाजुराको स्वामिकार्तिकमा पाँचदलको मात्र मनोनयन दर्ता

 सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ मंसिर बाजुरा–  बाजुरा जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको लागि पाँच दलले मात्र मनोनयन  दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही र नेकपा […]

  • २ years अगाडि
बाजुरामा  वडाकार्यालयको  सिफारिस  बिना नुन उपलब्ध नहुने

बाजुरामा वडाकार्यालयको सिफारिस बिना नुन उपलब्ध नहुने

बाजुरा —बाजुरामा अनुदानको नुन   वडाको सिफारिस  बिना उपलब्ध  नहुने भएको छ।  साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले अनुदानको नुन कालो बजारी रोक्न वडाको सिफारिस अनिर्बाय गरिएको कार्यालयले जानकारी दिएको छ । वडाको सिफारिस पछि प्रति घर परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिने जनाएको छ । बाजुरा जिल्लाको मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ […]

  • २ years अगाडि
उपनिर्वाचनका लागि सुदूरपश्चिममा आयोगले खटायो निर्वाचन अधिकृतहरु, बाजुरामा  पोखरेल

उपनिर्वाचनका लागि सुदूरपश्चिममा आयोगले खटायो निर्वाचन अधिकृतहरु, बाजुरामा पोखरेल

धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले   अधिकृतहरु खटाएको   हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]

  • २ years अगाडि
बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा  नम्बर १  स्थित  कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]

  • २ years अगाडि
सेतिकर्णाली  अनलाइन खबर चौथो वर्षमा प्रवेश

सेतिकर्णाली अनलाइन खबर चौथो वर्षमा प्रवेश

सेतीकर्णाली खबर कार्तिक ७,बाजुराः बाजुरा जिल्लाको (क)प्रदेश बुढिनन्दा नगरपालिका वडा.नम्बर १ कोल्टीमा प्रधानकार्यालय रहेको र कोल्टीबाट अनलाइन प्रकाशन हुँदै आएको उषाकिरण मल्टिमिडिया हाउस प्रालि द्वारा सञ्चालित सेति कर्णाली खबर डटकम ( setikrnalikhabar.com) आजबाट ३बर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।। २०७८साल भदौ २५ गतेको दिन देखि प्रकाशन गर्दै आएको भएपनि कम्पनी रजिस्टारको कार्यालयमा कार्तिक […]

  • २ years अगाडि
लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]

  • २ years अगाडि
बाजुरा प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मेघनाथ पाध्या आउँदै

बाजुरा प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मेघनाथ पाध्या आउँदै

बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे सरुवा भएकाे छ । पाैडेललाइ गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा मेघनाथ पाध्या आउने भएका छन । इलाका प्रशासन कार्यालय चन्दाैटा कपिलबस्तुमा कार्यरत रहेका पाध्यालाइ बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाैडेल बाजुरामा सबै भन्दा लामाे समय बस्ने प्रमुख जिल्ला […]

  • २ years अगाडि
विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

श्रावण १० ।  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको छ। अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न […]

  • २ years अगाडि

लोकप्रिय