April 21, 2026 | मङ्लबार, बैशाख ८, २०८३

रोचक

जो संग कला र क्षमता संगै अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीलाई प्रोत्साहन दिनुपर्छ: अध्यक्ष मल्ल

जो संग कला र क्षमता संगै अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीलाई प्रोत्साहन दिनुपर्छ: अध्यक्ष मल्ल

उमेश रोकाया/बाजुरा- जो संग कला र क्षमता छ जसले गर्ने अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीहरु प्रोत्साहन दिनुपर्छ हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले बताउनुभयो। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियान साथ हिमाली गाउँपालिकामा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा अध्यक्ष मल्ल बोल्दै जो संग कला र क्षमता छ जसले गर्ने […]

  • २ years अगाडि
नेपालगन्ज विद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

नेपालगन्ज विद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

जितजङ्ग कटेल/नेपालगन्ज- वेस्ट जोन माध्यमिक बिधालय नेपालगन्जमा कक्षा ९ र १० का १५० जना बिद्यार्थी भाईबहिनीहरुलाई लागुऔषध दुर्व्यशन विरुद्ध र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। मंसिर ६ गते शुक्रबारका दिन लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लाईन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग साथै जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी […]

  • २ years अगाडि
हिमालीमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

हिमालीमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन समारोह सुरु भएको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड सुरु गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षता रनिङ शिल्ड उद्घाटन गरि सञ्चालन […]

  • २ years अगाडि
बाजुराको खाद्य संस्थानमा नँया हाकिम पुगे, चामल पुगेन

बाजुराको खाद्य संस्थानमा नँया हाकिम पुगे, चामल पुगेन

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल सकिएको चार महिना बितेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा याँहाका नागरिकहरु महंगीको मारमा परेका छन । सस्तो मुल्य पर्ने मोटा चामल सकिएको चार महिना भन्दा बढि बितिसक्दा समेत चामल ल्याउन नसकेको भन्दै सर्वसाधारणले सरोकारवाला तथा सम्बन्धित […]

  • २ years अगाडि
बाजुराको कोल्टीमा ३ रेक्टर भुकम्प

बाजुराको कोल्टीमा ३ रेक्टर भुकम्प

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रविन्दु बनाएर सोमबार विहान भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु भएर आज विहान ६ बजेर ५२ मिनेट जाँदा ३ दशमलव ५ म्याग्नेच्युडको भुकम्प गएको जनाएको छ । सोमबार विहानै भुकम्प गएपछि भुकम्पबाट प्रभावित बनेका पिडीत त्रसित बनेका छन् । पटक पटक […]

  • २ years अगाडि
हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ । जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष […]

  • २ years अगाडि
पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

बाजुरा-  बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् । पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ। ईन्टरनेलशन नेपाल फेलोशिप (नेपाल) को आयोजना र हिमाली गाउँपालिका समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख उपप्रमुख सहित लाई तालिम दिएको छ। गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका […]

  • २ years अगाडि
हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ। हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको […]

  • २ years अगाडि
हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ। तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने […]

  • २ years अगाडि