सेतीकर्णाली खबर उमेश शाही असोज २४ बाजुरा कार्तिक १ गतेदेखि ३ गते नवमीको बिहानसम्म चौघानचौरमा देउडा खेल, व्यवस्थापनका लागि समिति गठन बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित चौघानचौरमा बडादसैँ–२०८३ को अवसरमा बृहत् सांस्कृतिक मेला आयोजना हुने भएको छ। जुकोटको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विगतका […]
सेतीकर्णाली खबर शारदा शाही असोज २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय शिक्षा योजना र प्राथमिकतामाथि छलफल तथा कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा २०८३ असोज २१ गते आयोजित कार्यशाला गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रमेशराज भण्डारी, […]
सेतीकर्णाली खबर मनिषा शाही २१ असोज बाजुरा — वडा दशैं २०८३ को अवसरमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराम स्व. जयलाल शाही स्मृति खुल्ला भलिबल कप र देउडा आयोजना हुने भएको छ। जेरा भ्याली युवा समाजको आयोजनामा हुने प्रतियोगिता भैरवनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले रु. ५५ हजार ५ […]
सेतीकर्णाली खबर असोज ५ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत सहकारी, कृषक समूह तथा कृषकहरूका लागि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका, इन्टिग्रेटेड डेभलपमेन्ट सोसाइटी नेपाल (IDS-Nepal) र विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा आयोजना गरिएको हो। तालिममा गाउँपालिकाका अध्यक्षको सभापतित्व तथा उपाध्यक्ष […]
सेतिकर्णाली खबर उमेश जङ्ग शाही भाद्र २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज […]
सेतीकर्णाली खबर भाद्र १६ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का चार बस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। वारिबगर, घट्ट, छुद्धरी र बालुवाका ५१ भन्दा बढी परिवार प्रभावित भएका छन् भने हालसम्म ९४ जना बिरामीको उपचार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। लगातारको वर्षाका कारण खानेपानीको पाइप खोलाले बगाएपछि स्थानीयवासी दूषित खोलाको पानी प्रयोग […]
सेतीकर्णाली खबर १२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले अनलाइनखबरसँग भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई […]
काठमाडौँ : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक दीर्घ बहादुर रावल नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त हुनुभएका रावलसँग बैंकको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव छ। एक वर्षअघि मात्र कार्यकारी निर्देशकमा […]
सेतीकर्णाली खबर श्रावण २५ बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय दोस्रो बैठक सम्पन्न भएको छ। साउनको दोस्रो साता सम्पन्न बैठकमा बालबालिकाको शिक्षामा पहुँच, विद्यालय भर्ना तथा विद्यालय छोड्ने दर न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।गाउँपालिकाका उपाध्यक्षले बालिका तथा समावेशी शिक्षा सञ्जालले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन तथा विद्यालय छोड्ने दर […]
सेतीकर्णाली खबर श्रावण १७ बाजुरा-स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा,राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना (जोन प्राबिधिक एकाई बाजुरा) र LIBIRD/RERAS परियोजना, GEI तथा ASIA का प्राविधिक टोलीले स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकहरूको स्याउ बगैंचामा पुगेर स्याउको गुणस्तर परीक्षण गरेका छन्। टोलीले रेफ्र्याक्टोमिटर (Refractometer) को प्रयोग गरी स्याउको मिठास (TSS/Brix) मापन गरेको हो। यस परीक्षणबाट स्याउमा रहेको […]