October 24, 2026 | शनिबार, कार्तिक ८, २०८३

सुदूरपश्चिम

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

सेतीकर्णाली खबर मनिषा शाही १२ असार   बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र  सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्‍याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं […]

  • १ year अगाडि
समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

उमेश  शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]

  • १ year अगाडि
बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग  गर्ने

बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग गर्ने

बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]

  • १ year अगाडि
बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु  २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]

  • १ year अगाडि
उपाध्यक्षद्वारा  जोरुमा सामुदायिक  स्वास्थ्य  इकाइ कार्यालय उद्घाटन

उपाध्यक्षद्वारा जोरुमा सामुदायिक स्वास्थ्य इकाइ कार्यालय उद्घाटन

सेतीकर्णाली खबर  ११ जेठ बाजुरा /  स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]

  • १ year अगाडि
बाजुराको हिमाली गाउँपालिकामा लोक देउडा साँस्कृतिक  कार्यक्रम  सम्पन्न

बाजुराको हिमाली गाउँपालिकामा लोक देउडा साँस्कृतिक कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर ९ जेठ बाजुरा/ हिमाली गाउँपालिकामा लोक देउडा सास्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ। नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा जेष्ठ ७ उद्घाटन भएर ८ गते लोक सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । दुइ दिनको समय भित्र भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा […]

  • १ year अगाडि
स्वामिकार्तिकमा घोरलको उद्दार

स्वामिकार्तिकमा घोरलको उद्दार

सेतीकर्णाली खबर     शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको  स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ  पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै  बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]

  • २ years अगाडि
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]

  • २ years अगाडि
शाहीले राखे सांसदमा जोडदार माग

शाहीले राखे सांसदमा जोडदार माग

काठमाडौं/  सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड  बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले  माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन।  “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]

  • २ years अगाडि
योगदान राष्ट्रको लागि संस्थाको मकवानपुरगढी समितिद्वारा सडक मर्मत

योगदान राष्ट्रको लागि संस्थाको मकवानपुरगढी समितिद्वारा सडक मर्मत

  चैत्र ७ मकवानपुर /  मकवानपुरगढी गाउँपालिकामा योगदान राष्ट्रको लागि संस्थाको  गाउँपालिका कार्यसमितिको आयोजनामा सडकको खाल्डाखुल्डी पुर्ने कार्य  सम्पन्न  गरेर सडक मर्मत भएको हो । योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिकाको आयोजनामा मकवानपुर जिल्लाको सामरी पुल हुँदै मकवानपुरगढी गाउँपालिका वडा नं. ५ जोड्ने बाटोमा खाल्डाखुल्डी पुर्ने कार्य  गर्दै  सम्पन्न  भएको छ । उक्त कार्य चैत्र ६ […]

  • २ years अगाडि