कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]
उमेश रोकाया/बाजुरा- वर्षौंदेखि टेलिफोन सेवा माध्यममा बिहिन बस्ती रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित रहेको पाँडी गाउँ विगत ६ वर्ष सम्म पुग्दा पनि अहिलेसम्म टेलिफोन माध्यमबाट बिहिन गाउँ बस्ती रहेकोे छ। गाउँमा २०७५ साल बाट टेलीफोन टावरको समस्या हुँदा गाउँ पुरै संचार क्षेत्रमा धेरै पछाडि परेको स्थानीयले बताएका छन। गाउँमा १ सय ४६ […]
उमेश रोकाया,२३ साउन/बाजुरा- हिमाली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौ बीच रैथाने बालीको संकलन, ब्राण्डिङ, बजारीकरण सम्बन्धि साझेदारी/सम्झौता गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो । नेपालको विद्यमान कृषि प्रणालीलाई व्यवसायिक प्रतिस्पर्धात्मक बनाई सिमान्तकृत किसानहरुको जीवनस्तरमा सुधार ल्याउन र संघीय सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुँदा नं. ८ […]
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो। प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएकाे हाे । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० काे वार्षिक […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ जना समिति चयन गरेका छन। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभा हलमा दुई दिन लगाएर अधिवेशन गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका […]
उमेश रोकाया/बाजुरा – कवाडी नुन डिपोमा नुन दिन सेवाग्राही लाई कर्मचारी आनाकानी गर्दै आइरहेको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित रहेको कवाडी नुन डिपो केन्द्रमा स्थानीय सेवाग्राहीलाई नुन किन्न जादा त्यही रहेका कर्मचारी नुनु दिनु सर भन्दा विभिन्न किसिमका भाषा बोलेर आलटाल गर्ने गरेको छ। नुन डिपो जादा नुन प्रशस्त भएपनि नुन कार्यालय कोल्ने […]
उमेश रोकाय/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.७ मा पर्ने चुलिगाड खोलामा पानी बढे संगै यातायात चल्न बन्द भएको वडा अध्यक्ष तपेन्द्र कुमार शाहीले बताउनुभयो। कोल्टी बाट धुलाचौर सडक पर्ने चुलिगाड खोलामा पानी बढेको कारणले सवारी साधन चलाउन निकै समस्या भएको छ। साउन २१ गते राती आएको अविरल वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। खोलामा पानीको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन आज सुरु भएको छ। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभामा गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति बनाउनका लागि केन्द ,प्रदेश […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा लम्पी स्किन’ रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु भएको हिमाली गाउँपालिका पशु विकास शाखा प्रमुख पाण्डेले बताएका छन् । गाउँपालिका सातै ओटा वडामा ८ सय ५० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छन। सोही रोगबाट २ सय ५० ओटा मरेका छन। भने ६ सय भन्दा बढी निको र १ सय […]
सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]