काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताए । उनले भने– ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य […]
पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त […]
सेतीकर्णाली खबर शारदा शाही १९ फागुन । बाजुरा जिल्लाको प्रदेश (क) स्थित कुन्ना क्षेत्रमा कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी, शाहीमाण्डौँ तिर्थस्थल, […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]
जित जङ्ग कटेल/नेपालगन्ज- लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको १३औं स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा लायन सुशिला चन्दले लायन्स वर्ष २०२४–२५ का अध्यक्ष लायन शंकर खनाललाई पद हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभले यसै साता सम्पन्न भएको लियो डिष्ट्रिक काउन्सिल ३२५ एन नेपालका लायन […]
उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपातले जनजीवन कष्टकर बनाएको छ। बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका […]
उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]
बाजुरा- नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षककाे सुचनाबारे राखेको धारणामा बढिगगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ । शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै […]