सेतीकर्णाली खबर उमेश शाही बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय गरिरहेको छ। जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको […]
सेतीकर्णाली खबर बझाङ, साउन ८— वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा आज एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका १६ वर्षभन्दा मुनिका, आमाबुवा दुवैजनाको मृत्यु भइसकेका ४० जना टुहुरा बालबालिकाहरूलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ। यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूले झोला, विद्यालय पोशाक र शैक्षिक […]
सेतीकर्णाली खबर दोहा कतार, जुलाई १७ — प्रवासी नेपालीको साझा मंच ठकुरी सहयोग सञ्जाल, कतार ले आफ्नो ११औं वार्षिकोत्सव–२०२५ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम २०७१ सालमा स्थापना भएको संस्थाको ११ वर्षे यात्राको उत्सव स्वरूप जुलाई २५ (शुक्रबार) का दिन फुलबारी रेस्टुरेन्ट, सनेैयामा दिउँसो १२:०० बजे सुरु हुने आयोजकले जनाएको छ। […]
नेपालको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्यको बडिमालिका मन्दिर पनि एक हो। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि […]
सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]
सेतीकर्णाली खबर मनिषा शाही १२ असार बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं […]
सेतीकर्णाली खबर १० असार बाजुरा / जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १६ओैं अधिवेशन शोमवार देखि सुरू भएको छ् ।‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार’ भन्ने मूल नाराका साथ पालिका अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत पारित गरेको छन् ।सभाले विषेश गरि कृषि, […]
उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]