बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी २० वर्षीया महिला मृत फेला परेको बताएको छ । कर्णाली नदीमा मृत फेला परेकी महिलाको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले […]
उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे । बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]
बाजुरा- बाजुरा जिल्लाको उत्तरी भेग पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना र काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। बैशाख १५ गते जगन्नाथ गाउँपालिका पिलुचौरमा रहेको सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा गरिने भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर […]
जित जङ्ग कटेल/नेपालगन्ज- बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देबेन्द्र बहादुर बुढा अनेरास्ववियुकाे केन्द्रिय कमिटी सदस्य मनाेनित भएका छन । बिगत काे लामाे समय देखि अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् । गाैरबसाली संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे […]
संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]
बाजुरा- बाजुराको बेर्मा-बालुवा जोड्ने पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने सो झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो । बेर्मा बालुवा जोड्ने पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनु भयो । उहाँका अनुशार २०७९ असोज […]
आज देखि बाजुरा जिल्लामा दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान भोलि फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य […]
बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स आज बिहान दुर्घटनामा परेको छ । गाउँपालिकाको वडा नं ३ जुकोटको रिब्डामा बिरामी लिन गएको एम्बुलेन्स आज बिहान ११ बजे दुर्घटनामा परेको हो ।स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्ड अन्तरगत रिब्डा खोलामा दुर्घटना भएको चालक कृति कटेलले जानकारी दिनुभएको छ । सुदुरपश्चिम प्रदेश […]
उमेश रोकाया,बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर वडा नं १ को कार्यलयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा सम्बन्धीत वडाको स्वास्थ्यबाट स्वास्थ्यकको खटाउन सुन्ने यस सबै विद्यालयले आफ्नो आफ्न विद्यार्थीको चेकजाँच गर्ने भनिएको छ। वडा नम्बर १ भित्रका विद्यालयहरूमा बालमैत्र धारा निर्माण गर्दा अबसम्रदान गर्ने विद्यालयको लेटर प्याडमा भए औषधि माग गर्ने […]