July 2, 2026 | बिहिबार, असार १८, २०८३

स्वामिकार्तिक खापर

स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको रिक्त उपाध्यक्ष पदका उपनिर्वाचन हुने भएको छ । गाउँपालिकाका उपाध्यक्ष सहित सुदूरपश्चिमका चार वडाध्यक्षको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार बझाङका सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति सार्वजनिक […]

  • २ years अगाडि
भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

  सेतीकर्णाली खबर २३ असार-स्वामिकार्तिक खापर गाउँपालिका १ वडा स्थित रुडिको श्री भगवती आधारभुत विधालयको पर्खाल  निर्माणाधीन   अवस्थामा भत्किएको प्रधानाध्यापक नेत्र बहादुर बमले सेतिकर्णाली खबरलाई जानकारी दिए। तीन दिनको लगातार परेको पानिका कारण भगवती आधारभुत विधालयको निर्माणाधीन पर्खाल सनिबार बेलुका छ बजे तिर भत्केको  थियो। भगवती आधारभुत विधालयको चौरमा पर्खाल बैसाख २१ गते देखि निर्माणकार्य […]

  • २ years अगाडि
स्वामीकार्तिकका अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

स्वामीकार्तिकका अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

सेतीकर्णाली खबर बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र रहेका अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ। असार १६ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण […]

  • २ years अगाडि
बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • २ years अगाडि
स्वामीकार्तिकमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

स्वामीकार्तिकमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा- जिल्ला उत्तरी भेगमा रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका कर्मचारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। गिफ्ट नेपाल बाजुराको सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिका आयोजना २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। असार १५ अर्थात्, राष्ट्रिय धान दिवसमा खेतमा धान रोपेर कार्यक्रम गरी मनाएका छन। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ […]

  • २ years अगाडि
बाजुराका स्थानीय  तहको बेरुजु  १ अर्ब ६४ करोड

बाजुराका स्थानीय तहको बेरुजु १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]

  • २ years अगाडि
स्वामिकार्तिकले ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँ बजेट प्रस्तुत

स्वामिकार्तिकले ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँ बजेट प्रस्तुत

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भरत बहादुर रोकायाले गाउँ सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।त्यस्तै बजेट पनि आजै सार्बजनिक गरिएको छ ।आर्थिक समिती संयोजक बिस्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थियो ।जसमा संघ […]

  • २ years अगाडि
बाजुरा स्वामिकार्तिक खापरको प्याज सुर्खेत र नेपालगन्जमा  बजारीकरण  हुँदै

बाजुरा स्वामिकार्तिक खापरको प्याज सुर्खेत र नेपालगन्जमा बजारीकरण हुँदै

बाजुरा– बाजुराको दुर्गम स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको प्याज बजारीकरणका लागि ढुवानी भएको छ । प्याज पकेट क्षेत्र वडा नंः १ बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्विन्टल प्याज सुर्खेत र नेपालगन्जमा बिक्रीका लागि ढुवानी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् । गाउँमा किसानहरुले उत्पादन गरेकाे प्याज बजारकाे अभाव भएपछि बिक्रीका लागि बाहिर […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको समन्वय र आर्थिक सहयोगमा एक दिने कृषि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमाआइतबार  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि बिज्ञ रामजि प्रसाद न्यौपानेले प्रशिक्षण गर्दै ग्रामिण क्षेत्रमा जलवायुको त्यति असर नदेखिएको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा तराँई क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर […]

  • २ years अगाडि
स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

सेतीकर्णाली खबर,बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नम्बर ३ मा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान पालिका भरी सञ्चालन ल्याएको छ। जुकोट स्वास्थ्य चौकि आइतबार देखि आई. पि. भी खोप अभियान […]

  • २ years अगाडि

लोकप्रिय