सेतीकर्णाली खबर मंसिर ९ गते बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्। शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]
बाजुरा—जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा वि एण्ड बि अस्पतालमा मृत अवस्थामा भेटिएका छन । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ सुपानाका २३ बर्षका ओब्जन बुढा ४ दिनदेखि सम्पर्कविहीन भएका थिय। यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका बुढा अन्तत बि एण्ड बि हस्पिटलमा मृत अवस्थामा भेटिएको मृतक […]
सेतीकर्णाली खबर मनिषा शाही १३ भदौ, बाजुरा – नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा आयोजित धर्ना कार्यक्रम स्वामिकार्तिकमा सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौधरीलाई नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष हंश बहादुर बुढा र नेपाल शिक्षक महासंघ स्वामिकार्तिक सचिब हेमराज बुढाले ध्यानाकर्षण पत्र बुझाएका छन। ध्यानाकर्षण पत्रमा २०७५,२०७८ र २०८० सालमा नेपालसरकार […]
बाजुरा- हिमाली गाउँपालिकास्थित कुवाडी खोलामा एक्कासि आएको बाढीले पन्ध्र सय मानिस प्रभावित भएको हिमाली गाउपालिकाले जनाएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याँका १३ र वडा नम्बर ५ गोलीका ११ गरी २४ घर पूर्ण क्षतिग्रस्त ९११ घर बगेका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । सञ्चार सेवा अवरुद्ध छ । बुधबार अपराह्न साढे चार बजे […]
सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही साउन १६ बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]
सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]