April 5, 2026 | आइतवार, चैत्र २२, २०८२

बाजुरा विशेष

आज पिलुचौर स्थित कर्णालीनदिमा र्‍याफ्टिङ महोत्सव हुदै

आज पिलुचौर स्थित कर्णालीनदिमा र्‍याफ्टिङ महोत्सव हुदै

बाजुरा,बाजुराजिल्ला क्षेत्र नं (क)कुन्ना क्षेत्र अन्तर्गतका ४ वटै स्थानीय तहकाे केन्द्र पिलुपादुका देउरा त्रिबेणि धाममा आज यस क्षेत्रकाे पर्यटनको बिकास गर्नका लागि र्याफ्टिङ महाेत्सव हुदैछ। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेकाे बुढीनन्दा, जगन्नाथ ,स्वामिकार्तिक,र हिमाली गाउँपालिका विच भागमा बग्ने कर्णाली नदिमा महाशिव रात्रीको अवसर पारी र्‍याफि्टङ महोत्सव हुने भएको छ । महोत्सवमा पाँच वटा र्याफ्टिङ हिमाली […]

  • ४ years अगाडि
स्वामिकार्तिक – जगन्नाथ  जोड्ने ट्रस बृज पुल निर्माण हुने

स्वामिकार्तिक – जगन्नाथ जोड्ने ट्रस बृज पुल निर्माण हुने

बाजुरा, शुदुरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ काम्ति को धोवि ढुङ्गा र जगन्नाथ वडा नम्बर २ नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।०७८।०७९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले […]

  • ४ years अगाडि
ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

उमेश जङ्ग  शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन  सम्पन्न  भएको छ । नेकपा एकीकृत   समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]

  • ४ years अगाडि
माओवादीकेन्द्रका वडा अध्यक्ष  नेकपा एमालेमा प्रवेश

माओवादीकेन्द्रका वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

बाजुरा,नेकपा एमाले बृहत् वडा प्रशिक्षण भेला स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर३ जुकोटमा हिजो सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका सभापति कुबेर बहादुर शाही वडा कमिटि अध्यक्ष , प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य लाल ब. थापा तेस्तै विशिष्ट अथितिहरु नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउपालिका अध्यक्ष काली बहादुर शाही ,सुदुर […]

  • ४ years अगाडि
कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

दान बहादुर धामी बाजुरा, माघ १९ कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानिमा डुबेर एक बालक बेपत्ता भएका छन। स्वामिकार्तिक खापर गा पा वडा नं 1 रुडि बस्ने दिप बहादुर बमका छोरा १४बर्षिय बालक जोसिल कुमार बम, हिजो बेलुका 5: 30 बजे तिर जगन्नाथ गाउपालिका वडा नम्बर ३ जुड्डि नजिकै कर्णाली नदिकिनारमा माछा मार्नको लागि […]

  • ४ years अगाडि
कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

 शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]

  • ४ years अगाडि
विद्धुत आपूर्तिको माग गर्दै  बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

विद्धुत आपूर्तिको माग गर्दै बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

बाजुरा,जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र र त्रिवेणी साना जलविद्युत कार्यालयमा नियमीत विद्युतको माग गर्दै मंगलवार देखी नागरीक समाज लगाएत सदरमुका बासी आन्दोलन गरि रहेका छन् । प्राधिकरणको कार्यालयमा तीन दिन दृखी तालाबन्दी गर्नुका साथै जिल्ला बासी सडकमा उर्लीएका छन । नागरिक समाजले विजुली बत्तिको माग गर्दै तीन दिन देखि बजारमा नारा जुलुस […]

  • ४ years अगाडि
बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरा,कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]

  • ४ years अगाडि
स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]

  • ४ years अगाडि
बाजुरा नेकपा एमाले अध्यक्ष  पुनः  काली बहादुर शाही

बाजुरा नेकपा एमाले अध्यक्ष पुनः काली बहादुर शाही

बाजुरा,आज नेकपा एमाले बाजुरा जिल्लाको ७औ जिल्ला अधिवेशन सम्पन्न  भएको छ। अध्यक्षको उम्मेदवारी  भने लाल बहादुर वली र रङ्गमान शाहीले घोषणा गरेका थिए ।खप्तड छेडेदह गाउपालिका बाट  कुनै पद दिएको छैन ।  दिएकाे अध्यक्ष र उपसचिवकाे उम्मेदवारी महत्वहिन एमाले बाजुराले ठानेको  आरोप लगाएकाछन । । जिल्ला कमिटीमा थमाउन घाेषणा सूचीमा नाम राखेको र नाम राखिएका […]

  • ४ years अगाडि

लोकप्रिय