बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि […]
बाजुराः आइतवार देखि मतगणना सुरु भए पछि बडीमालिका नगरपालिकामा ३ वटा वडाहरुको नतिजा निष्किएको छ । वडा नम्बर १ मा नेपाली कँग्रेसका कृष्ण बहादुर कार्कीले नेकपा एमालेका उम्मेद्वार डबल बहादुर दानीलाई ११४ मतान्तरमा पराजित गरेका थिए भने वडा नं. २ मा नेकपा एमालेका डम्मर महतले नेपाली काँग्रेसका गोपाल बहादुर कार्कीर्ला ४ मतको अन्तरले पराजित गरेका थिए […]
उमेश जङ् शाही बाजुरा , जिल्ला स्वामिकार्तिक गाउँगपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भरत रोकाया २०११ मत प्रतिद्वन्द्वी एमाले चतुरभुज शाही १७५७ एकीकृत समाजवादी चिरन्जिवि शाही १२८२ स्वतन्त्र बिमल शााही ३१, काङ्ग्रेस उपाध्यक्ष मैना जोसी १८१० विजय भएका छन प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष उम्मेदवार शुलचना भण्डारी १६३७एकीकृत समाजवादी र माओवादी गठबन्धन सुरेश रोकाया १२१३ स्वतन्त्र विरसिङ बिक ४१ […]
बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा […]
बाजुरा,बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौरमा सर्वदलीय बैठक बसि दिउँसो १ बजे बाट मतगणना सुरु गरिने हिमाली गाउँपालिका निर्वाचन अधिकृत गम्भीर रानामगरले जानकारी दिनु भएको छ। हिमाली गाउँपालिका ५ वटा दलको उम्मेद्बारी रहेकोे छ। जस्मा नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, जनता समाजबाद पाटी, राष्ट्रिय प्रजातान्त्र पाटी सहितको उम्मेद्बारी मनोनीत दर्ता […]
बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय […]
प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]
बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]
उमेश जङ् शाही बाजुरा,बैसाखा ३० गते हुन गइरहेको स्थानिय निर्वाचनका लागि स्वामिकार्तिक खापर गाउँपालिकामा बैसाख ११, १२ गतेका दिन एमाले, नेपाली काङ्ग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले हिजो शान्तिपूर्ण ढंगले गाउँपालिका निर्वाचन कार्यलयमा मनोनयन दर्ता गरेकाछन । स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष उम्मेदवारहरु – एमाले बाट चतुरभुज […]
बाजुरा, स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]