उमेश जङ्ग शाही बाजुरा, विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोवल मनि वीक) अन्तरगत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंकले गाउँपालिकाको वडा नं. ४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । ग्रामिण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागी सामाजिक उत्तरदायित्व अन्र्तगत देशब्यापी रुपमा यस्ता […]
– उमेश जङ्ग शाही बाजुरा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पिलुचाैर बाजुरा द्वारा ५०% अनुदानमा स्याउ र ओखर को कलमी बिरुवा बितरण भएको छ। बाजुरा जिल्लाको उत्तरपुर्बि क्षत्रको चारै वटा स्थानिय तहका कृषकहरुलाई जुल्लाको स्याउ र दाँतेओखरको कलमि बिरुवा बितरण गरेको छ । स्याउ ओखर जोन क्षेत्र बुढिनन्दा नगरपालिका वडा २ बाहेक सबै […]
बाजुरा, जिल्लाको प्रदेश( क) का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]
बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]
बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]
बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका जुड्डीमा रारा कैलास टुर एण्ड कर्णाली ट्रेल नेपालको आयोजनामा हिजो कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष कर्ण विष्ट, प्रमुख अथिति जगन्नाथ गाउपालिका अध्यक्ष काली व. शाही विशिष्ट अथिति र्याफ्टिङ विज्ञ महेन्द्र सारुमगर,गाउपालिका उपाध्यक्ष एैना गिरि अथितिहरु वडा […]
काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]
बाजुरा,बाजुराजिल्ला क्षेत्र नं (क)कुन्ना क्षेत्र अन्तर्गतका ४ वटै स्थानीय तहकाे केन्द्र पिलुपादुका देउरा त्रिबेणि धाममा आज यस क्षेत्रकाे पर्यटनको बिकास गर्नका लागि र्याफ्टिङ महाेत्सव हुदैछ। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेकाे बुढीनन्दा, जगन्नाथ ,स्वामिकार्तिक,र हिमाली गाउँपालिका विच भागमा बग्ने कर्णाली नदिमा महाशिव रात्रीको अवसर पारी र्याफि्टङ महोत्सव हुने भएको छ । महोत्सवमा पाँच वटा र्याफ्टिङ हिमाली […]
बाजुरा, शुदुरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ काम्ति को धोवि ढुङ्गा र जगन्नाथ वडा नम्बर २ नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।०७८।०७९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले […]
उमेश जङ्ग शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]