उमेश जङग शाही बाजुरा , बाजुरा जिल्लाको उ्तरपुर्वि क्षेत्र जगन्नाथ गाउँपालिकामा एमाले बाट अध्यक्ष काली बहादुरशाही विजया भएका छन भने प्रतिद्वन्द्वी काङग्रेसबाट सुन्दर बिष्ट पराजित भएका छन।एमालेबाट उपाध्यक्ष मरु बिष्ट बिजया भएका छन भने उनका प्रतिद्वन्द्वी एकीकत समाजवादी र काङग्रेस गठबन्धनको उपाध्यक्ष उम्मेद्वार धर्म शाही र माओवादीबाट महेश शाही पराजित भएकाछन। जगन्नाथ गाउपालिका वडा न […]
बाजुरा / बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् । विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उहाँका प्रतिश्पर्धि नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै उपमेयरमा […]
बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका ३ हजार १ सय ६१ मत गणना हुदा मत परिणाम यस्ताे छ । पालिका अध्यक्ष नेपाली काँग्रेस – गोबिन्द बहादुर मल्ल- १६५६ नेकपा एमाले – अज बहादुर मल्ल- १३८८ स्वतन्त्र – महानजङ मल्ल- २४ पालिका उपाअध्यक्ष नेपाली काङ्ग्रेस – कमला रोकाया- १५९० नेकपा एमाले -राजकला सार्की- १४६३
बाजुरा / बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन । नेकपा एमाले प्रमुख २६७२ उप प्रमुख २७३० नेपाली काँग्रेस प्रमुख २६१६ उप प्रमुख २५६८
बाजुरा:– बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगर प्रमुख र उप-प्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेकाे छ । नेकपा एमाले प्रमुख २२११ उप प्रमुख २१४९ नेपाली काँग्रेस प्रमुख १८५६ उप प्रमुख १९३५ नेकपा माओबादी प्रमुख २२ उप प्रमुख ६ ।।। स्राेत : निर्वाचन अधिकृतकाे कार्यालय बडिमालिका नगरपालिका बाजुरा ।
बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि […]
बाजुराः आइतवार देखि मतगणना सुरु भए पछि बडीमालिका नगरपालिकामा ३ वटा वडाहरुको नतिजा निष्किएको छ । वडा नम्बर १ मा नेपाली कँग्रेसका कृष्ण बहादुर कार्कीले नेकपा एमालेका उम्मेद्वार डबल बहादुर दानीलाई ११४ मतान्तरमा पराजित गरेका थिए भने वडा नं. २ मा नेकपा एमालेका डम्मर महतले नेपाली काँग्रेसका गोपाल बहादुर कार्कीर्ला ४ मतको अन्तरले पराजित गरेका थिए […]
उमेश जङ् शाही बाजुरा , जिल्ला स्वामिकार्तिक गाउँगपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भरत रोकाया २०११ मत प्रतिद्वन्द्वी एमाले चतुरभुज शाही १७५७ एकीकृत समाजवादी चिरन्जिवि शाही १२८२ स्वतन्त्र बिमल शााही ३१, काङ्ग्रेस उपाध्यक्ष मैना जोसी १८१० विजय भएका छन प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष उम्मेदवार शुलचना भण्डारी १६३७एकीकृत समाजवादी र माओवादी गठबन्धन सुरेश रोकाया १२१३ स्वतन्त्र विरसिङ बिक ४१ […]
बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा […]
बाजुरा,बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौरमा सर्वदलीय बैठक बसि दिउँसो १ बजे बाट मतगणना सुरु गरिने हिमाली गाउँपालिका निर्वाचन अधिकृत गम्भीर रानामगरले जानकारी दिनु भएको छ। हिमाली गाउँपालिका ५ वटा दलको उम्मेद्बारी रहेकोे छ। जस्मा नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, जनता समाजबाद पाटी, राष्ट्रिय प्रजातान्त्र पाटी सहितको उम्मेद्बारी मनोनीत दर्ता […]