जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]
बाजुरा,आज नेकपा एमाले बाजुरा जिल्लाको ७औ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अध्यक्षको उम्मेदवारी भने लाल बहादुर वली र रङ्गमान शाहीले घोषणा गरेका थिए ।खप्तड छेडेदह गाउपालिका बाट कुनै पद दिएको छैन । दिएकाे अध्यक्ष र उपसचिवकाे उम्मेदवारी महत्वहिन एमाले बाजुराले ठानेको आरोप लगाएकाछन । । जिल्ला कमिटीमा थमाउन घाेषणा सूचीमा नाम राखेको र नाम राखिएका […]
निमेन्द्र शाही बाजुरा /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमाले बाजुराको एकल उम्मेद्धार अध्यक्ष बन्ने निश्चित भएको छ। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी […]
बाजुरा,२० पाैष,नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको सदस्यमा दया कृष्ण पन्तले पुष २४ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका छन्। पेशागत समूहबाट महेश्वर श्रेष्ठको नेतृत्वमा आफुले खुला केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएको पन्तले जानकारी दिए। सुदुरपश्चिम प्रदेश जनस्वास्थ्य क्षेत्रका अग्रज, अनुभवी, इमान्दार, शालिन, दृढ सन्कल्पका धनी, विचार र बिबेकमा अब्बल तथा सबै जनस्वास्थ्यकर्मीले बिश्वास गर्ने […]
बाजुरा नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी प्रचार विभाग प्रमुख अम र खड्काले जानकारी दिएका छन् । ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी […]
बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]
मोहन बडुवालबाजुरा, बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको पहलमा नेपाल टेलिकम संग समन्वय गरि जगन्नाथ गाउँपालिकाको वडा नं ४ नाराकोटमा आज नेपाल टेलिकमको सव टावर निर्माणको कार्य सम्पन्न भई आज बाट टावर सुचारु भएको छ अब जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका भित्रका सम्पुर्ण बस्तिका नागरिकले सजिलै टेलिफोन गर्न र इन्टरनेटको सेवा पाउने […]
बाजुरा — बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]
उमेश जङ्ग शाही ,काठमाडौँ। बाजुरा काे स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ५ जेराकाे महेन्द्र शाही दम्पति द्वारा सन्चालित काठमाडौंको अनामनगर भाटभटेनी छेउमा अवस्थित नेभरमाइन्ड रेष्ट्राे स्थापनाको पहिलो बर्ष पुरा गरी हिजाेबाट दोश्रो बर्षमा प्रवेश गरेको छ ।स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्राेले हिजाे एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाह र […]