April 6, 2026 | सोमवार, चैत्र २३, २०८२

बाजुरा विशेष

बाजुरामा ब्लड बैंक नहुँदा जनप्रतिनिधि , सुरक्षा कर्मि र स्वास्थ्य कर्मिले रक्तदान गर्नु पर्ने बाध्यता

बाजुरामा ब्लड बैंक नहुँदा जनप्रतिनिधि , सुरक्षा कर्मि र स्वास्थ्य कर्मिले रक्तदान गर्नु पर्ने बाध्यता

बाजुरा — बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा  उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको […]

  • ४ years अगाडि
बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]

  • ४ years अगाडि
नयाँ  जोन सञ्चालन समन्वय समिति गठन

नयाँ जोन सञ्चालन समन्वय समिति गठन

उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल […]

  • ४ years अगाडि
बाजुराको विषादी रहित  छ टन स्याउ धनगढी निर्यात हुँदै

बाजुराको विषादी रहित छ टन स्याउ धनगढी निर्यात हुँदै

उमेश जङ्ग शाही,बाजुरा –  स्वामिकार्तिक गाउपालिकाको बिषादी रहित छ टन स्याउ बिक्रि बितरणका लागि बाजुराबाट कर्णाली करिडोर हुँदै धनगढीमा निर्यात हुँदै छ। स्वामिकार्तिक खापर गाउँपालिका जुकोट लगायत गाउँपालिका भरी यस वर्ष उत्पादित स्याउ बजारिकरण ढुवानी अनुदान सहयोग कार्यक्रममा सहयोगि निकायहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कार्यालय पिलुचौर , कृषि ज्ञान केन्द्र बाजुराको […]

  • ४ years अगाडि
बाजुराको पुलहरुको टेन्डर तत्काल हुने, अध्यक्ष रोकायाले गरे स्वास्थ्य  शिविर, नुनडिपो र खाद्य डिपो स्थापनाको पहल

बाजुराको पुलहरुको टेन्डर तत्काल हुने, अध्यक्ष रोकायाले गरे स्वास्थ्य शिविर, नुनडिपो र खाद्य डिपो स्थापनाको पहल

उमेश जङ्ग शाही, भाद्र २१ बाजुरा–   बाजुरा जिल्लामा ५ वटा पक्किपुलको टेन्डर  चाँडै हुने कुरा संगै स्वास्थ्य  शिविर , खाद्य डिपो र नुन डिपो स्थापनाको लागि पहल गरेको स्वामीकार्तिक खापर गाँउपालिका अध्यक्षले सामाजिक सञ्जालमा सार्वजनिक गरेकाछन।   गाउँपालिकाको बिकासको  लागि यतिखेर रोकाया विभिन्न मन्त्रालय धाउने गरेको पाइएको  छ।                  […]

  • ४ years अगाडि
हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ। यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति  भएको छ। वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्‍याउने समस्या  कृषकलाई  क्षति  अनुसारको कृषकलाई राहत उपलब्ध […]

  • ४ years अगाडि
नेकपा एकिकृत समाजवादीले  गर्यो संघिय सांसदका उम्मेदवार  नरेश शाहीलाई सिफारिस

नेकपा एकिकृत समाजवादीले गर्यो संघिय सांसदका उम्मेदवार नरेश शाहीलाई सिफारिस

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यकाे उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ । शाही बाजुराकाे विकास बादी नेताका रूपमा परिचित छन । शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । शाही बाजुरा कम्युनिस्ट आन्दाेलनकाे एक सच्चा एवम निस्ठावान ब्यक्तिका रूपमा परिचित हुनुहुन्छ […]

  • ४ years अगाडि
बाजुरामा नेकपा विप्लव कार्यकर्ताले  राँके जुलुस निकाले

बाजुरामा नेकपा विप्लव कार्यकर्ताले राँके जुलुस निकाले

उमेश जङ्ग शाही-बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौर बजारमा नेकपा बिप्लव पार्टिका कार्यकर्ताले राँके  भर्खरै राँके जुलुस निकालेका छन, mcc खारेज गर, spp खारेज गर ,  नागरिकता विधेयक खारेज गर र भोलिको नेपाल बन्द सफल पारौँ , नेकपा विप्लव नेता हरुलाई लगाएको मुद्दा फेर्ता गर जस्ता नारा लगाउदै गर्दा नेपाल प्रहरी ले राके […]

  • ४ years अगाडि
लामो समयसम्म पनि प्रयोगमा आएन  माध्यामिक  विद्यालयको भवन

लामो समयसम्म पनि प्रयोगमा आएन माध्यामिक विद्यालयको भवन

बाजुरा- वुढीनन्दा नगरपालिका वडा नंम्वर ४को कुरुमा रहेको देवडाडाँ माद्यामिक विद्यालयको भवन अलपत्र अवस्थामा रहेको छ । मावि सञ्चालन गर्ने प्रयोजनका लागि निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको पाईएको हो । २०७३ सालमा ३२ लाख लागतमा निमार्ण भएको दुई तले पक्की भवन हाल सम्म पनि प्रयोगमा नआउदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको […]

  • ४ years अगाडि
बाइक र वडा कार्यालय तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै एमालेले   गाउँपालिकामा बुझायो ज्ञापन पत्र

बाइक र वडा कार्यालय तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै एमालेले गाउँपालिकामा बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एमाले स्वामिकार्तिक खापर गाउँकमिटिले स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोसिलाई ज्ञापनपत्र बुझाएको छ। स्वामिकार्तिखापर एमाले गाउँ कमिटि अध्यक्ष नमराज कट्टेल लगाएत  नेता तथा कार्यकर्ताको उपस्थितिमा गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो। गत असार ३० गतेको स्वामिकार्तिक खापर गाउँपालिकाको जारि सुचना अनुसार गाउँपालिकाको आर्थिक अवस्थालाई मध्यनजर गरि भन्ने शब्द राखेर गाउँपालिका अन्तर्गत […]

  • ४ years अगाडि

लोकप्रिय