June 25, 2026 | बिहिबार, असार ११, २०८३

बाजुरा विशेष

बाजुरा सुरक्षा प्रमुख ,  मुख्य निर्वाचन अधिकृत  र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

बाजुरा सुरक्षा प्रमुख , मुख्य निर्वाचन अधिकृत र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

मंसिर १०, बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । […]

  • ४ years अगाडि
बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय  छानविन  समिति  गठन

बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय छानविन समिति गठन

मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]

  • ४ years अगाडि
आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार  बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक स‌स्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन […]

  • ४ years अगाडि
बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]

  • ४ years अगाडि
त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो । काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्थरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार […]

  • ४ years अगाडि
नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध  छु ।

नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध छु ।

 उमेश जंग शाही,कार्तिक ३० बाजुरा  –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]

  • ४ years अगाडि
बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]

  • ४ years अगाडि
हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

उमेश रोकाया ,२२ कार्तिक, बाजुरा–  हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]

  • ४ years अगाडि
दाउरा खोज्ने क्रममा कर्णाली नदिमा खसेर एक जना बेपत्ता

दाउरा खोज्ने क्रममा कर्णाली नदिमा खसेर एक जना बेपत्ता

१८ कात्तिक, बाजुरा ।  हिजो बिहिबार बिहान ११ बजे दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर एक जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हिमाली गाउँपालिका ६ बोल्डिक बस्ने वर्ष ३८ का नन्दप्रसाद पाण्डे रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्रबहादुर मल्लले जानकारी दिए ।

  • ४ years अगाडि
बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा-  बुढीनन्दा नगरपालिका कोल्टीबाट मार्तडी आँउदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । कोल्टीबाट यात्रु बोकेर मार्तडी आँउदै गरेको जिप बिहिबार दिउसो दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्वरको जीप बुढीनन्दा न.पा. ५ तारुखोला नजिक दुर्घटना भएको छ । जिप दुर्घटनामा ६ जना यात्रुहहरु घाइते भएका छन । घाइते हुनेमा […]

  • ४ years अगाडि

लोकप्रिय