April 2, 2026 | बिहिबार, चैत्र १९, २०८२

बाजुरा विशेष

कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्वारा फिर्ता गरिएको छ। कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्वारा पैसा फिर्ता  गरि दिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म […]

  • ३ years अगाडि
बाजुराको प्रदेश (क) का बजारहरुमा  अनुगमन , म्याद नाघेका खाद्य सामग्री  नस्ट

बाजुराको प्रदेश (क) का बजारहरुमा अनुगमन , म्याद नाघेका खाद्य सामग्री नस्ट

२४ पुस बाजुरा– बुढिनन्दा नगरपालिका , हिमाली गाउँपालिका र जगन्नाथ  गाउँपालिकाका स्थानिय बजारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फेन्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ […]

  • ३ years अगाडि
हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ। गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख […]

  • ३ years अगाडि
कोल्टीमा  जटिल प्रकृतिको सफल सल्यक्रिया

कोल्टीमा जटिल प्रकृतिको सफल सल्यक्रिया

 १३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]

  • ३ years अगाडि
बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

 ३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]

  • ३ years अगाडि
एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]

  • ३ years अगाडि
नेपाल पत्रकार महासंघकाे १६अैां साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघकाे १६अैां साधारण सभा सम्पन्न

देेवराज पाध्याय मंसिर २८ बाजुरा- नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आफ्नो १६ औँ स्थापना दिबस मनाएको छ । १५ औँ बसन्त पुरागरि आफ्नाे १६ औँ वर्षमा प्रवेश गरेको उपलक्षममा महासंघ बाजुराले आफ्नो स्थापना दिबस बनाएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले हाल सम्म गरेका आफ्ना विभिन्न गतिविधिहरु १६ औँ बार्षिक साधारणा सभामा उल्लेख […]

  • ३ years अगाडि
विद्यालयमा स्वास्थ्य  तथा पोषण सम्बन्धि समीक्षा तथा संयुक्त अनुगमन

विद्यालयमा स्वास्थ्य तथा पोषण सम्बन्धि समीक्षा तथा संयुक्त अनुगमन

मंसिर २६ बाजुरा – विश्व खाध कार्यक्रमको आर्थिक सहयोग र एकीकृत बिकास समाज नेपालको सहजिकरणमा स्वामिकार्तिक गाँउपालिकाको वडा ४ छापु स्थित श्री कर्णाली आधारभुत बिधालयमा विधालय स्वास्थ्य पोषण सम्बन्धि पालिका स्थरिय वार्षिक समीक्षा कार्यक्रम, सयूक्त अनुगमन तथा भ्रमण कार्यक्रम गाउँपालिका उपाध्यक्ष मैना जोसी संयोजकत्वमा सम्पन्न भएको छ भने निमित्त प्रसाशकिय प्रमुख अमर रोकाया,शिक्षा प्रमुख दिपक […]

  • ३ years अगाडि
एमालेको समानुपातिक  पद्धतिबाट  प्रतिनिधि  सभामा दयाल शाही

एमालेको समानुपातिक पद्धतिबाट प्रतिनिधि सभामा दयाल शाही

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]

  • ३ years अगाडि
बाजुराका  जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

बाजुराका जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

 मंसिर २२ बाजुरा – जिल्लाकाे  प्रदेश (क) का  नव निर्वाचित सभासद  नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]

  • ३ years अगाडि

लोकप्रिय