बाजुरा- हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। धुलाचौर बजारमा सरसफाइ गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा […]
२० चैत्र ,बाजुरा / जगन्नाथ गाउँपालिका वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]
बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज दुर्घटना भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]
बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]
हेमराज उपाध्याय/बाजुरा: कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको त्रिवेणी नगरपालिका-८ ढडालीमा सोमबार बाली उपचार शिविर संचालन गरेको छ ।शिविरमा ५० जना कृषकले ल्याएका ९६ वटा तरकारी तथा फलफुलका बालीको नमुना परिक्षण गरिएको थियो । नमुना परिक्षण गर्दा बालीमा लाही किरा, रातो कमिला, फर्षिको रातो खपटे,फलको गबारो,डाँठको गबारो,फल झर्ने, फुल कुहाउने झिगा,बन्दाको पुतली,अनारको पुतली,जरा कुहिले रोग लगायतका […]
बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाली काङ्ग्रेस , नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले संयूक्त ध्यानाकर्षण पत्र गाउपालिकामा बुझाउँदै ७ दिनको अल्टिमेटम दिएको छ। आज जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डिमा नेपाली काग्रेस गाउँकार्य समिति सभापति सुन्दर विस्ट , नेकपा एकीकत समाजवादीका युवा संघ केन्द्रीय उपाध्यक्ष धर्म शाही जिल्ला कमिटि सदस्य ऐन बहादुर शाही र नेकपा माओवादीका […]
उमेश जङ् शाही १ चैत, बाजुरा – जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]
उमेश जङ्ग शाही २९ फागुन , बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द आज स्थापना भएको छ। नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सो उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष सिहँ धामी ,१ वडाका अध्यक्ष अजय बिक , वडा नम्बर ५ का वडा सदस्य दिपक महतारा , […]
संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]
धनगढी /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत […]