June 28, 2026 | आइतवार, असार १४, २०८३

कृषि

हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा अगुवा कृषकलाई सामना वितरण गरेका छ्न। गाउँपालिकाका तीन वटा कृषक समुहलाई हिमाली गाउँपालिका समन्वय र ग्रेप परियोजना संस्थाको विशेष सहयोगमा अगुवा कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ। पहिलो प्राथमिकता सबैभन्दा एक मलाई हेरर सामान दिएको छ। तीन वटा कृषक समुह भित्र रहेका मान्छेलाई छनोट गरि समान दिएको छ। सबै कृषि क्षेत्रमा […]

  • २ years अगाडि
वर्षाले बालीनालीमा किसानलाई फाइदा

वर्षाले बालीनालीमा किसानलाई फाइदा

उमेश रोकाया,बाजुरा- वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारी लगायत किसानलाई फाइदा भएको कृषक बताए। माघ र फागुन महिनामा आएको वर्षाले गर्दा बाजुराका अधिकास कृषकहरूलाई खेतीपाती राहत भएको महसुस गरेका छ्न। खेतमा लगाएको विशेषगरी हिउँदको सिजनमा लगाइने गरेको गहुँ बालीमा पहिलेको भन्दा आजभोलि राम्रो हुदै गएको छ। जुन बाली खेतमा छरिएको हो त्यही बाली पानीको अभावको सुक्न […]

  • २ years अगाडि
नागरिकको जनजीवन संग जोडिएको वृक्षारोपण कार्यक्रम

नागरिकको जनजीवन संग जोडिएको वृक्षारोपण कार्यक्रम

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नागरिकको जनजीवन संग प्रत्येक्ष जोडिएको वृक्षारोपण कार्यक्रम रहेकोे छ। आर्थिक वर्ष २०७६/०७७ बाट खाद्य सुरक्षा कार्यक्रम लागू भएको हो। फलफूल विरुवा रोपि खाद्य सुरक्षामा टेवा पुर्‍याउने गरेको छ। हिमाली गाउँपालिका फलफूल आत्मनिर्भर भइ निर्यात प्रबर्द्धन गर्ने र खाद्य संकट न्यूनीकरण गर्नेका लागी यो कार्यक्रम सुरुवात गरिएको हो। खाद्य सुरक्षा लागु भए […]

  • २ years अगाडि
सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा हिमाली गाउँपालिका

सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा हिमाली गाउँपालिका

उमेश रोकाया,बाजुरा- सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा रहेको हिमाली गाउँपालिकाले जनाएको छ। “औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार” भन्ने अभियानका साथ घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुरा र हिमाली गाउँपालिका संयुक्त आयोजनामा हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा पौष २४ गतेदेखि माघ २३ गतेसम्म एक महिने हेयर कट्टिङ र हाउस वाइरिङ […]

  • २ years अगाडि
अलैँचीको भाउ तेब्बरले बृर्दी

अलैँचीको भाउ तेब्बरले बृर्दी

इलाम, २३ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]

  • २ years अगाडि
बडिमालिका नगरपालिकाले स्थानिय ,फूलमाला लाई प्राथमिकता दिदै पलास्टिक जन्य माला मा राेक

बडिमालिका नगरपालिकाले स्थानिय ,फूलमाला लाई प्राथमिकता दिदै पलास्टिक जन्य माला मा राेक

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाले स्थानिय फूलमालालाई प्राथमिकता दिदै पलास्टिकजन्य फूलमालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलमालाले वातावरणमा असर पुर्याउनुका साथै यहिगाउमा उमारेका स्थानिय किसानले उत्पादन गरेका फूलमालालाई प्राेत्सान गर्दै पलास्टिकका फूलमाला लाई भन्दै बडिमालिका गरपालिकाभित्र यसको बिक्रीवितरणमा रोक लाउने निणर्य गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको ३० औं कार्यपालिका  बैठकले स्थानिय कृषकहरुको बारीमा […]

  • ३ years अगाडि
नेपाल खाद्य तथा व्यापार कम्पनीकाे तयारी कैलालीकाे छ ठांउबाट धान किन्ने तयारी

नेपाल खाद्य तथा व्यापार कम्पनीकाे तयारी कैलालीकाे छ ठांउबाट धान किन्ने तयारी

धनगढी – नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि ले कैलालीका ६ स्थानबाट ६० हजार क्विन्टल धान किन्ने तयारी गरेको छ। खाद्य कम्पनीले धनगढीको मोहनपुर र टीकापुर डिपोबाट केही दिनमा धान खरिद सुरु गर्ने भएको हो। तर, कैलालीका बाँकी चार ठाउँबाट पनि धान किन्ने तयारी रहे पनि कहिलेबाट सुरु हुन्छ यकिन छैन । खाद्यले कैलालीबाट ६० […]

  • ३ years अगाडि
स्याउ लटरम्मै बजार अभावले थन्कियो बारीमा

स्याउ लटरम्मै बजार अभावले थन्कियो बारीमा

उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। […]

  • ३ years अगाडि
रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]

  • ३ years अगाडि
बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]

  • ३ years अगाडि

लोकप्रिय