June 28, 2026 | आइतवार, असार १४, २०८३

कृषि

आलु पकेट क्षेत्रमा सिमी विस्तार

आलु पकेट क्षेत्रमा सिमी विस्तार

उमेश रोकाया,२८बैशाख/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट […]

  • २ years अगाडि
असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

शारदा शाही  २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्‍याएको नगरका प्रबक्ता तथा वडा […]

  • २ years अगाडि
वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न वंैठकले स्थानिय स्तरमा उत्पादित विभिन्न कृषि उपजको वेच विखनका लागि गाउँपालिकामा कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको हो । हाल सम्म राष्ट्रिय सडक सञ्जाल संग नजोडिएको गाउँपालिकले […]

  • २ years अगाडि
हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गर्दै: अध्यक्ष मल्ल

हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गर्दै: अध्यक्ष मल्ल

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल गर्नु भएको छ। हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स खरिद गरि श्रमिक दिवसको अवसरमा पालिका एम्बुलेन्स गाडी पुजापाट गरेका छन। आज बिहान एक अनौपचारिक कार्यक्रम बिच एम्बुलेन्स गाडीको पुजारी बिधि अनुसार कर्म पूरा गरेर पुजापाट गरिएको गाउँपालिकाले जनाएको छ। बाजुरा जिल्ला भौगोलिक […]

  • २ years अगाडि
स्याउ खेतीप्रति बढ्दो आकर्षण

स्याउ खेतीप्रति बढ्दो आकर्षण

उमेश रोकाया,१४बैशाख/बाजुरा- स्याउ खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। हिमाली गाउँपालिकाका विभिन्न स्थानका किसानले स्याउ खेती गरिरहेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ झिनी स्थितमा सोही ठाउँमा धिम गाउँका ७८ घरपरिवारले लेखमा कमाउने जग्गामा स्याउखेती गरेका छन्। धेरै पहिल्यै देखिन स्याउ खेती व्यवसायी गरेको देखिन्छ। सुरुमा स्याउ खेती गर्दा आफ्नै पैसाले किनेर स्याउ बोट रोपेका […]

  • २ years अगाडि
खेतबारीको बाली बादरको आहारा बनेपछि: कृषक चिन्तामा

खेतबारीको बाली बादरको आहारा बनेपछि: कृषक चिन्तामा

उमेश रोकाया,२६ चैत/बाजुरा- खेतबारीमा लगाएको बाली बादरको आहारा बनेपछि कृषक चिन्तामा परेका छन। मंसिर महिनामा खेतबारीमा लगाएका गहुँ र जौ जमिन छरिएको बाली उब्जनीमा बदरले खाएर नष्ट गरेका छ्न। जमिन जतिसुकै अन्न बाली लगाएपनी बादर नराख्ने गरेको छ। जति गरेपनि बादरले गर्दा गाउँका अधिकास हिउँदे र बर्खा सिजनमा लगाएको कृषि क्षेत्रको लगानी बादरले खाने गरेपछि […]

  • २ years अगाडि
कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

उमेश रोकाया,१७ चैत/बाजुरा- कागतीले बजार नपाउदा रुखमै थन्किएको हुँदा कृषक अंग बहादुर साउद चिन्तितमा परेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को कापुचौर नजिकैको क्षेत्रमा रहेकोे ठाउँमा विगत ५ वर्ष बाट कृषक अंग बहादुर साउद खेतबारीमा काम गर्दै आउनुभएको छ। कागती फलाउन लागेको करीब ३ वर्ष भैसकेको छ। आफू संग उत्पादन भएको कागती बिक्रीवितरण गर्ने […]

  • २ years अगाडि
वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

उमेश रोकाया,चैत५/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा निरीक्षण गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको हो। खाद्य सुरक्षा कार्यक्रम लागु भएको पाचौं वर्ष पुगेको छ। हिमाली गाउँपालिका एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने कार्यक्रम अन्तिम वर्ष हुनलागेको छ। फलफूल बिरुवा हुर्काए बापत पालिका सातै वडाका कृषकलाई प्रोत्साहन […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा  ४० लाखको स्याउ बिक्री  बितरण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ४० लाखको स्याउ बिक्री बितरण

संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

उमेश रोकाया,१७ फागुन/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृहको निर्माण कार्य सम्पन्न हुन लागेको हुँदा कृषक उत्साहित भएका छन। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र बिन्दु रहेको धुलाचौरमा शीत भण्डार गृह निर्माणकार्य सम्पन्न गर्न लागिएको छ। स्थानीय सरकारको लागतमा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। पालिकाको […]

  • २ years अगाडि

लोकप्रिय