September 14, 2025 | आइतवार, भदौ २९, २०८२

कृषि

चैते धान भित्र्याउदै किसान

चैते धान भित्र्याउदै किसान

घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन् । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए । ‘अर्को  वर्ष एक बिघामा चैते धान लगाउने सोच छ’, चौधरीले भने। चैते धान लगाएको […]

  • १ year अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको समन्वय र आर्थिक सहयोगमा एक दिने कृषि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमाआइतबार  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि बिज्ञ रामजि प्रसाद न्यौपानेले प्रशिक्षण गर्दै ग्रामिण क्षेत्रमा जलवायुको त्यति असर नदेखिएको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा तराँई क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर […]

  • १ year अगाडि
बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिरुवा हुर्काए बापत किसानलाई प्रोत्साहन स्वरुप चामल वितरण गरिएको छ। हिमाली गाउँपालिका महत्त्वपूर्ण कार्यक्रम खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको हो। सुरु भएको वर्षमा पालिकाले ५० हजार बिरुवा पालिका भित्र रहेका सातै वडामा कृषकलाई वितरण गरि रोपेका हुन। जस्तैः स्याउ, ओखर, सुन्तला, कागती र डाले गास […]

  • १ year अगाडि
अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरु र घोडाकोट लगायत ठाउँमा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ। स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधानसिंह रोकायाले बताएको छन। बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि, डिमरपानी, लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा […]

  • १ year अगाडि
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • १ year अगाडि
स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना […]

  • १ year अगाडि
हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष […]

  • १ year अगाडि
आलु पकेट क्षेत्रमा सिमी विस्तार

आलु पकेट क्षेत्रमा सिमी विस्तार

उमेश रोकाया,२८बैशाख/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट […]

  • १ year अगाडि
असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

शारदा शाही  २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्‍याएको नगरका प्रबक्ता तथा वडा […]

  • १ year अगाडि
वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न वंैठकले स्थानिय स्तरमा उत्पादित विभिन्न कृषि उपजको वेच विखनका लागि गाउँपालिकामा कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको हो । हाल सम्म राष्ट्रिय सडक सञ्जाल संग नजोडिएको गाउँपालिकले […]

  • १ year अगाडि

लोकप्रिय