May 31, 2025 | शनिबार, जेष्ठ १८, २०८२

विचार

सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा

सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। पाटी भित्र रहेको विभिन्न कुरालाई छलफल गरेका छन। अब वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता छलफल भएको छ। गाउँमा पाटी सुदृढीकरण पहिलोको […]

  • २ years अगाडि
२०७९ लाई फर्केर हेर्दा……..

२०७९ लाई फर्केर हेर्दा……..

लेखक: लोकेन्द्र  शाही ( सचेत नेपाल) बिचार – सर्वप्रथम भोलीदेखि सुरु भएको नयाँ वर्ष वि.स.२०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु। यो वर्ष भने वर्ष २०७९ अलिक पीडादायी वर्ष नै भयो । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति […]

  • २ years अगाडि
बाजुरामा ३:३० बजे बाट मतगणना  सुरु हुने

बाजुरामा ३:३० बजे बाट मतगणना सुरु हुने

बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे […]

  • २ years अगाडि
युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

         लोकेन्द्र बहादुर शाही (सचेत नेपाल)                     नेकपा एकिकृत समाजवादी  जिल्ला कमिटि                             सचिवालय सदस्य  बाजुरा                                  […]

  • ३ years अगाडि
बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]

  • ३ years अगाडि
विश्व हिन्दु युवासंघ बाजुराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

विश्व हिन्दु युवासंघ बाजुराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]

  • ३ years अगाडि
एम सि सि , बि आर आई र अपेक्षा

एम सि सि , बि आर आई र अपेक्षा

शिवकुमार भट्टराई – नेपालले अमेरिका र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन खोजेको छ चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमण आजबाट सुरु हुँदैछ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरेको एक महिना नपुग्दै वाङ नेपाल भ्रमणमा आउन लागेकाले यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । चीनले पनि विश्वमा आफ्नो वर्चस्व […]

  • ३ years अगाडि
युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन । खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ […]

  • ३ years अगाडि
उद्दमी यूवालाई सरकारले प्रोत्साहन  दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली  खबर

उद्दमी यूवालाई सरकारले प्रोत्साहन दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली खबर

काठमाडौं ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए।  उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता […]

  • ३ years अगाडि
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र  लिङ्देन – सेतीकर्णाली खबर

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र लिङ्देन – सेतीकर्णाली खबर

नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित […]

  • ३ years अगाडि

लोकप्रिय