बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका दुई जना युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अन्दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन । निजले भिरवाट […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारको प्राथमिकतामा काम गर्न गैरसरकारी संस्थालाई निर्देशन दिनुभएको छ । सामाजिक विकास मन्त्रालयले विकास साझेदार संस्थाहरू संग समन्वय बैठकमा बोल्दै मन्त्री शाहीले आफू अनुकुल कार्यक्रम संचालन गर्नु भन्दा पनि प्रदेशको प्राथमिकता काम गर्नु पर्ने निर्देशन दिनुभएको छ । सुदूरका अधिकाँस जिल्लाहरूमा विभिन्न निकायाले […]
जाजरकोट, १७ फागुन। जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिनुभयाे । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताउनुभयाे । […]
शुलभ चन्द १७ फागुन, कतार दोहा – चर्चित डान्सर कबिता नेपाली कतार आइपुगेकि छन। टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’विजेता कविता नेपाली कतारमा हुन लागेको होलि धमाका कार्यक्रमका लागि कतार आयका हुन। मार्च २ र ३ तारीक एसियाना दोहोरी गजल रेस्टुरेन्ट एन्ड बारमा हुन लागेको होलि धमाका साँगितिक कार्यक्रम लागि नेपाली संगै एनटिफ का चर्चित र्यापर माईला,डान्सर […]
बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा छाउपडी कुपर्था सम्बन्धि सचेतना कार्यक्रम हिजो सम्पन्न भएको छ । मानवीय सेवमा अनेकौं प्रयास सस्था कैलालीको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको सहकार्यमा पिलुचौर झोलुंगे पुल नजिकै कर्णाली नदिको किनारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भरत रोकायाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा छाउपडी पर्था न्यूनीकरण सम्बन्धि […]
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताएका छन् । १३ औं राष्टपति रनिङ सिल्ड उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री शाहीले दशरथ माविको खेल मैदान र सुन्दर […]
उमेश जङ्ग शाही १२ फागुन ,बाजुरा रैथाने बालिको परिकार बिबिधिकरण सम्बन्धि प्रशिक्षण तालिम कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा आज सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष भरत रोकायाले गरेका हुन। रैथाने बालीको संरक्षण गर्न रैथाने बाली बाट निर्माण हुने परिकार सम्बन्धि जानकारी दिइएको हो। स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास शाखाले रैथाने बालि प्रबर्द्धन कार्यक्रम […]
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ , ३ र ४ वडामा ८ वटा घर पुर्ण क्षेति, २ वटा इसिडी भवन , १ स्वास्थ्य इकाई र २० घरमा आंशिक क्षेति पुर्याएको छ। आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका […]
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ। मन्त्री शाहीले आफ्नो गृहपालिका स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा माननीय मन्त्री शाहीले यस्तो बताउनु भएको हो । मन्त्री शाहीले स्वामिकार्तिक खापरको सभाहलमा गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन […]
बाजुरा- हिमाली गाउँपालिकामा द्रोसो अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको छ। स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल अभियानका साथ गाउँपालिकाको भवानी माध्यमिक बिधालय धुलाचौरमा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका कार्यालय धुलाचौर रहेकोे बताएको छ। कार्यक्रम समुद्घाटन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको हातबाट पानसको दियो बालेर संगै ब्यानर पढेर कार्यक्रम […]