November 20, 2026 | शुक्रबार, मंसिर ५, २०८३

६८२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अरिङगालको टोकाइबाट घाइते साउँदको निधन
Breaking News

अरिङगालको टोकाइबाट घाइते साउँदको निधन

बाजुराः अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका बडीमालिका ५ मनाका ६० बर्षिय डम्म साउँदको निधन भएको छ ।असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। […]

  • २ years अगाडि
एमाले उपमहासचिव ज्ञवालीद्धारा जगन्नाथमा दश शैंया अस्पताल उद्घाटन
Breaking News

एमाले उपमहासचिव ज्ञवालीद्धारा जगन्नाथमा दश शैंया अस्पताल उद्घाटन

बाजुरा : जगन्नाथ गाउँपालिकाले निर्माण गरेको पालिका अस्पतालको उद्घाटन गरिएको छ । पालिका अस्पतालको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । अस्पताल ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर […]

  • २ years अगाडि
लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण
Breaking News

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]

  • २ years अगाडि
योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न
Breaking News

योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न

चितवन/ योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रम गरि उक्त साधारण सभा सम्पन्न भएको हो । ओम प्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यता रह्यो । यस्तै कार्यक्रममा नेपाली चलचित्रका नायक निखिल उप्रेती रमेश उप्रेतीका साथै निर्मल शर्माको समेत […]

  • २ years अगाडि
बाजुरा प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मेघनाथ पाध्या आउँदै
Breaking News

बाजुरा प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मेघनाथ पाध्या आउँदै

बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे सरुवा भएकाे छ । पाैडेललाइ गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा मेघनाथ पाध्या आउने भएका छन । इलाका प्रशासन कार्यालय चन्दाैटा कपिलबस्तुमा कार्यरत रहेका पाध्यालाइ बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाैडेल बाजुरामा सबै भन्दा लामाे समय बस्ने प्रमुख जिल्ला […]

  • २ years अगाडि
गौमुल गाउँपालिकाद्वारा  उत्कृष्ट  काम गर्ने  स्वास्थ्य  संस्थालाई सम्मान ,पहिलो स्थानमा मानकोट स्वास्थ्य  चौकी
Breaking News

गौमुल गाउँपालिकाद्वारा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान ,पहिलो स्थानमा मानकोट स्वास्थ्य चौकी

बाजुरा : गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ । समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले […]

  • २ years अगाडि
जुकोट स्वास्थ्य  चौकीको भवन जिर्ण हुँदा  सेवा दिन  समस्या
Breaking News

जुकोट स्वास्थ्य चौकीको भवन जिर्ण हुँदा सेवा दिन समस्या

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर भाद्र १२ बाजुरा    स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या  भएको छ। स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ ।  जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा  रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी […]

  • २ years अगाडि
स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै
Breaking News

स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको रिक्त उपाध्यक्ष पदका उपनिर्वाचन हुने भएको छ । गाउँपालिकाका उपाध्यक्ष सहित सुदूरपश्चिमका चार वडाध्यक्षको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार बझाङका सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति सार्वजनिक […]

  • २ years अगाडि
करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी
Breaking News

करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

बाजुरा : बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षीया मान बहादुर विष्टको श्रीमतिलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने ग्यारेण्टी गरेको छ । परिवारलाई ठेकेदार कम्पनी र नेपाल विद्युत प्राधिकरणले उचित क्षतिपूर्ति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल सहित […]

  • २ years अगाडि
चट्याङ  लागेर दश महिला घाइते
Breaking News

चट्याङ लागेर दश महिला घाइते

धनगढी–  कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज (आइतबार) चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्। घाइतेहरुको बर्दगोरिया […]

  • २ years अगाडि