November 20, 2026 | शुक्रबार, मंसिर ५, २०८३

६८२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा  बिस्तार  हुने
Photo Gallery

अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा बिस्तार हुने

सेतीकर्णाली खबर मंसिर ५ बाजुरा – जिल्लाको  प्रदेश( क) कु्न्ना क्षेत्रमा इन्टरनेटको पहुँच   पुर्याउनका लागि नेपाल टेलिकमको अप्टिकल फाईबर नेट बिस्तार हुने भएको छ । बुढीनन्दा नगरपालिका लगायत कोल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि कोल्टी सम्म सर्बे भएको छ । नेपाल टेलिकम,ब्याकबोन […]

  • २ years अगाडि
बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए
मोडेल स्लाइडर

बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरा   जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी  की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]

  • २ years अगाडि
पर्यटनमन्त्री  पाण्डेलाई   ज्ञानेन्द्र  शाहीले भने   काठमाडौं देखि बाजुरा उडान हुने  बनाउनु
Breaking News

पर्यटनमन्त्री पाण्डेलाई ज्ञानेन्द्र शाहीले भने काठमाडौं देखि बाजुरा उडान हुने बनाउनु

सेतीकर्णाली खबर   ३ मंसिर    बाजुरा–  बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी सिबपार्कमा आयोजित   राष्ट्रिय प्रजातन्त्र पार्टीको  बृहत आमसभामा  बोल्दै राप्रपाको प्रवक्ता  ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई   कोल्टी   देखि काठमाडौं नेपाल एयरलाइन्स को सँधै उडान हुने प्रक्रिया  बनाउन आग्रह गरेका छन् ।  सुत्केरी  हुन नसकेर कयौँ दिदि बहिनि र आमाहरुले ज्यान गुमाइसकेका […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा पाँचदलको मात्र मनोनयन  दर्ता
Breaking News

बाजुराको स्वामिकार्तिकमा पाँचदलको मात्र मनोनयन दर्ता

 सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ मंसिर बाजुरा–  बाजुरा जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको लागि पाँच दलले मात्र मनोनयन  दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही र नेकपा […]

  • २ years अगाडि
बाजुरामा  वडाकार्यालयको  सिफारिस  बिना नुन उपलब्ध नहुने
सूचना/प्रबिधि

बाजुरामा वडाकार्यालयको सिफारिस बिना नुन उपलब्ध नहुने

बाजुरा —बाजुरामा अनुदानको नुन   वडाको सिफारिस  बिना उपलब्ध  नहुने भएको छ।  साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले अनुदानको नुन कालो बजारी रोक्न वडाको सिफारिस अनिर्बाय गरिएको कार्यालयले जानकारी दिएको छ । वडाको सिफारिस पछि प्रति घर परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिने जनाएको छ । बाजुरा जिल्लाको मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ […]

  • २ years अगाडि
उपनिर्वाचनका लागि सुदूरपश्चिममा आयोगले खटायो निर्वाचन अधिकृतहरु, बाजुरामा  पोखरेल
Photo Gallery

उपनिर्वाचनका लागि सुदूरपश्चिममा आयोगले खटायो निर्वाचन अधिकृतहरु, बाजुरामा पोखरेल

धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले   अधिकृतहरु खटाएको   हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]

  • २ years अगाडि
बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव
Photo Gallery

बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा  नम्बर १  स्थित  कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]

  • २ years अगाडि
बाजुराको बौडी र  हुम्लाको मास्पुरमा सडक निर्माणका लागि दुइपालिकाले संयुक्त  बजेट व्यवस्थापन गर्ने
Breaking News

बाजुराको बौडी र हुम्लाको मास्पुरमा सडक निर्माणका लागि दुइपालिकाले संयुक्त बजेट व्यवस्थापन गर्ने

सेतीकर्णाली खबर   कार्तिक १०  हुम्ला : हुम्ला जिल्लाको ताजकोट गाउँपालिका र बाजुरा जिल्ला हिमाली गाउँपालिका बिच्छयाको बौडी र ताजकोटको मास्पुर गाउँमा सडक निर्माणको लागि दुई स्थानीय तहद्वारा संयुक्त बजेट ब्यबस्थापन गर्ने सहमति भएको छ । ताजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुख सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो । बाजुरा जिल्लाको हिमाली गाउँपालिका र हुम्ला […]

  • २ years अगाडि
जगन्नाथमा मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते
Photo Gallery

जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

  सेतीकर्णालीखबर   उमेश जङ्ग शाही कार्तिक  ८ बाजुरा : जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन। जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे तिर कर्णाली करिडोर सडक बाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना […]

  • २ years अगाडि
सेतिकर्णाली  अनलाइन खबर चौथो वर्षमा प्रवेश
रोचक

सेतिकर्णाली अनलाइन खबर चौथो वर्षमा प्रवेश

सेतीकर्णाली खबर कार्तिक ७,बाजुराः बाजुरा जिल्लाको (क)प्रदेश बुढिनन्दा नगरपालिका वडा.नम्बर १ कोल्टीमा प्रधानकार्यालय रहेको र कोल्टीबाट अनलाइन प्रकाशन हुँदै आएको उषाकिरण मल्टिमिडिया हाउस प्रालि द्वारा सञ्चालित सेति कर्णाली खबर डटकम ( setikrnalikhabar.com) आजबाट ३बर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।। २०७८साल भदौ २५ गतेको दिन देखि प्रकाशन गर्दै आएको भएपनि कम्पनी रजिस्टारको कार्यालयमा कार्तिक […]

  • २ years अगाडि