November 20, 2026 | शुक्रबार, मंसिर ५, २०८३

६८२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित  उडान हुने
Breaking News

अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित उडान हुने

  अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]

  • २ years अगाडि
कर्णाली  नदिमा स्काइभेटर पल्टिँदा  एक जनाबेपत्ता
Breaking News

कर्णाली नदिमा स्काइभेटर पल्टिँदा एक जनाबेपत्ता

कालीकोट — कर्णाली नदीमा स्काईभेटर  पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा स्काइभेटर तार्ने क्रममा शुक्रबार बेलुका स्काइभेटर पल्टिँदा  स्काइभेटर सहित  सहचालक नदीमा बेपत्ता भएका हुन् । पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना-४ जारकोट जाने क्रममा कर्णाली नदीमा  पल्टिएपछि थियो । स्काइभेटर  सहित एक जना बेपत्ता भएको […]

  • २ years अगाडि
सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न
Uncategorized

सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न

सेतीकर्णाली खबर बाजुरा- जिल्ला समन्वय समिति बाजुराको शुक्रबार भएको सातौं जिल्ला सभाबाट विभिन्न १४ निर्णय पारित गर्दै सम्पन्न भएको छ । स्थानीय जिल्ला समन्वय समिति संचालन कार्र्य विधी २०७४ अनुसार  हरेक वर्ष हुदै आएको सभा आज सकिएको हो । सभाले जिल्लाको विकास निर्माण, मदिरा व्यवस्थापन,धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विभिन्न बोर्ड गठन,समन्वय समितिको वार्षिक कार्य पारित तथा बजेट […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन
बिज्ञान

बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ। रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक […]

  • २ years अगाडि
बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति
मोडेल स्लाइडर

बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति

सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म […]

  • २ years अगाडि
बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु
खेलकुद

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • २ years अगाडि
बालिकाको हत्या , आरोपित  प्रहरी नियन्त्रणमा
Breaking News

बालिकाको हत्या , आरोपित प्रहरी नियन्त्रणमा

 सेतीकर्णालीखबर   बाजुरा —बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो । मानसिक सन्तुलन ठिक नभएका सोहि गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले वालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ । शुक्रवार साँझ सनइले वालिकाको घाँटी काटी हत्या गरेर वालिकाको टाउको साथमा […]

  • २ years अगाडि
पत्रकार  महासंघ बाजुरा   सिहको निर्विरोध  नेतृत्व  चयन
Breaking News

पत्रकार महासंघ बाजुरा सिहको निर्विरोध नेतृत्व चयन

बाजुरा —नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा निर्विरोध नयाँ नेतृत्व  हिजो चयन भएको छ । देशभर पत्रकार महासंघको निर्वाचन भोलिका लागि तोकिएकोमा बाजुरामा सबै संगठनबाट साझा नेतृत्व निर्विरोध निर्वाचित भएका हुन् । उम्मेद्धारमा प्रेस चौतारी, प्रेस युनियन, प्रेस समाजवादी र प्रेस सेन्टरबिच सहमति गरेर साझा प्यानल घोषणा गरेर नयाँ नेतृत्व निर्विरोध गरिएको छ । निर्वाचन […]

  • २ years अगाडि
अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे
Breaking News

अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे

सेतीकर्णाली खबर  राजेन्द्र  बिक २५ मंसिर बाजुरा – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा लगायत अति गरिबको रेखामुनि रहेका जिल्लाहरूको विकासका लागि सरकार गम्भीर रहेको रहेको बताउनुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा बाजुरा आइपुग्नुभएका मन्त्री पाण्डेले गरिबिको रेखामुनि रहेका जिल्लाहरूलाई विकसित जिल्लाहरूकै स्तरमा ल्याउन सरकार आगामी कार्यक्रम मार्फत उक्त क्षेत्रमा उल्लेख्य बजेट […]

  • २ years अगाडि
रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते
Breaking News

रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते

बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, […]

  • २ years अगाडि