July 31, 2026 | शुक्रबार, साउन १५, २०८३

६६६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बाजुरामा मेरो माइक्रोफाइनान्सद्वारा  विमा दावी रकम बापत १ लाख  कर्जा मिनाह, ३१हजार सहयोग
सूचना/प्रबिधि

बाजुरामा मेरो माइक्रोफाइनान्सद्वारा विमा दावी रकम बापत १ लाख कर्जा मिनाह, ३१हजार सहयोग

सेतीकर्णाली खबर शारदा शाही पौष २९ बाजुरा-   जगन्नाथगा.पा. पिलुचौर स्थित  मेरो माइक्रोफाइनान्सद्वारा  विमा दावी रकम  बापत जनाको कर्जा मिनाह गरेको छ।  जगन्नाथ गाउँपालिका वडा नं एक बस्ने विमित स्वर्गीय दन्ता विष्टको छोरा सन्तोष विष्टलाई कर्जा मिनाह गरेको हो । विगत ३ वर्ष देखि बचत तथा कर्जा कारोबार गर्दै आएकी विष्टको निधन पछि छोराले कर्जा मिहान […]

  • २ years अगाडि
तेस्रो  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता  स्वामिकार्तिकमा उद्घाटन
खेलकुद

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्वामिकार्तिकमा उद्घाटन

  सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष    बाजुरा–     स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]

  • २ years अगाडि
बाजुराको हिमालीद्वारा ७ एजेन्डा  पारित,१५ औँ गाउँसभा सम्पन्न
Photo Gallery

बाजुराको हिमालीद्वारा ७ एजेन्डा पारित,१५ औँ गाउँसभा सम्पन्न

पौस १९ शारदा शाही बाजुरा/   प्रदेश (क)   कुन्ना क्षेत्रको   हिमाली गाउँपालिकाद्वारा  ७ एजेन्डा  पारित गर्दै १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार”स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो। […]

  • २ years अगाडि
सेभ द चिल्ड्रेनद्वारा  जगन्नाथका भुकम्प  पिडितलाई राहत वितरण
सुदूरपश्चिम

सेभ द चिल्ड्रेनद्वारा जगन्नाथका भुकम्प पिडितलाई राहत वितरण

सेतीकर्णाली खबर बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाका भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ । यहीँ पौष ६ गते बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पबाट पिडित परिवारहरुलाई राहत गरिएको हो ।जगन्नाथ गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्पबाट पिडित १ सय ८ घरपरिवारहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । उनका अनुसार पालिकाको […]

  • २ years अगाडि
अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित  उडान हुने
सुदुर पश्चिम बिशेष

अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित उडान हुने

  अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]

  • २ years अगाडि
कर्णाली  नदिमा स्काइभेटर पल्टिँदा  एक जनाबेपत्ता
Breaking News

कर्णाली नदिमा स्काइभेटर पल्टिँदा एक जनाबेपत्ता

कालीकोट — कर्णाली नदीमा स्काईभेटर  पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा स्काइभेटर तार्ने क्रममा शुक्रबार बेलुका स्काइभेटर पल्टिँदा  स्काइभेटर सहित  सहचालक नदीमा बेपत्ता भएका हुन् । पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना-४ जारकोट जाने क्रममा कर्णाली नदीमा  पल्टिएपछि थियो । स्काइभेटर  सहित एक जना बेपत्ता भएको […]

  • २ years अगाडि
सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न
Uncategorized

सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न

सेतीकर्णाली खबर बाजुरा- जिल्ला समन्वय समिति बाजुराको शुक्रबार भएको सातौं जिल्ला सभाबाट विभिन्न १४ निर्णय पारित गर्दै सम्पन्न भएको छ । स्थानीय जिल्ला समन्वय समिति संचालन कार्र्य विधी २०७४ अनुसार  हरेक वर्ष हुदै आएको सभा आज सकिएको हो । सभाले जिल्लाको विकास निर्माण, मदिरा व्यवस्थापन,धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विभिन्न बोर्ड गठन,समन्वय समितिको वार्षिक कार्य पारित तथा बजेट […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन
बिज्ञान

बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ। रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक […]

  • २ years अगाडि
बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति
Top Slider

बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति

सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म […]

  • २ years अगाडि
बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु
पर्यटन

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • २ years अगाडि