August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

६७२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।
Breaking News

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर  कोल्टी – पिलुचौर जावतजावत बन्द।
समाचार

दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता
समाचार

दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]

  • २ years अगाडि
नेपाल सरकारद्वारा  जगन्नाथ गाउपालिकालाई एम्बुलेन्स
राष्ट्रिय

नेपाल सरकारद्वारा जगन्नाथ गाउपालिकालाई एम्बुलेन्स

बाजुरा —भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल सरकार र भारतिय दुतावासले जगन्नाथ गाउँपालिकालाई एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय राजदुतावासले काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गत जगन्नाथ गाउँपालिकालाई पनि एम्बुलेन्स प्रदान गरेकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । […]

  • २ years अगाडि
पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर
समाचार

पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

उमेश जङ्ग शाही १०चैत पिलुचौर, बाजुरा ग्लोबल मनि सप्ताह २०२४  अन्तर्गत नेपाल राष्ट्र बैंकको सहयोग र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा नं.१ पिलुचौर बजारमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ। सो कार्यक्रमको संयोजक राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीका निमित्त साखा प्रबन्धक ज्ञानेन्द्र प्रसाद भट्ट ,निमित्त साखा सहायक प्रबन्धक तस्लिम अन्सारी, […]

  • २ years अगाडि
स्वामिकार्तिकमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तक्रिर्या सम्पन्न
बाजुरा विशेष

स्वामिकार्तिकमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तक्रिर्या सम्पन्न

उमेश जङ् शाही चैत १ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकामा वर्तमान राजनितिक संकट र समाधान विषयक अन्तक्रिर्या कार्यक्रम आज सम्पन्न भएका छ। वर्तमान राजनितिक संकट र समाधान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रमुख अथिति समर सिले नेपालको राजनितिक व्यवस्था प्रति जनताको अविश्वास दिन प्रतिदिन तिब्र गतिमा बड्दै गइरहेको छ। यसको सहि निकास हामिले दिने होइन भने […]

  • २ years अगाडि
त्रिवेणी नगरपालिकाद्वारा राजश्व सुधार योजना निर्माणका लागि सुचना संकलन
बाजुरा विशेष

त्रिवेणी नगरपालिकाद्वारा राजश्व सुधार योजना निर्माणका लागि सुचना संकलन

त्रिवेणी नगरपालिकामा राजश्व सुधार योजना निमार्ण सम्वन्धी वडा स्तरिय सुचना संकलन गोष्ठी सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाको आयोजना तथा सदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । त्रिवेणी नगरपालिकाको विभिन्न प्रकृतिको रावश्व संकलनलाई कसरी सुधार र ब्यवस्थीत गर्न सकिन्छ भन्ने वारेमा सरोकारवाला निकाय संग छलफल भएको जनाईएको […]

  • २ years अगाडि
गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा
Breaking News

गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

१८फागुन बाजुरा गौमुल गाउँपालिकाका  सबैवडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार स्थापना भएदेखिको […]

  • २ years अगाडि
खप्तड छेडेदह गाउँपालिका १४ओैं हिउँदे अधिवेशन सम्पन्न : अधिवेशन बाट ८ वटा कार्यविधि पारित
ब्रेकिङ न्युज

खप्तड छेडेदह गाउँपालिका १४ओैं हिउँदे अधिवेशन सम्पन्न : अधिवेशन बाट ८ वटा कार्यविधि पारित

१८फागुन बाजुरा खप्तड छेडेदह गाउँपालिकाको १४औं   हिउँदे  अधिवेशन तथा गाउँ सभा  सम्पन्न भएकाे छ्। अधिवेशनबाट ८ वटा कार्य विधि पारित गरेकाे छ्। गाउँपालिकाकाका अध्यक्ष दीलबहादुर रावतले अधिवेशनमा पेश गरिएका आठ वटा  कानुन पारित गरिएको हाे । हिउँदे अधिवेशनमा अध्यक्ष रावतले विनियोजनको बजेट संशोधन कार्य विधी २०८०,गाउँ कार्य संचालन कार्य निर्देशिका २०८०,प्रशासकीय कार्य विधी संशोधन २०८०,विषयगत […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा  ४० लाखको स्याउ बिक्री  बितरण
राष्ट्रिय

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ४० लाखको स्याउ बिक्री बितरण

संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]

  • २ years अगाडि