April 4, 2026 | शनिबार, चैत्र २१, २०८२

६५५

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक
सुदुर पश्चिम बिशेष

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • २ years अगाडि
कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन  हुने
Breaking News

कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन हुने

सन्तोष प्रसाद जोशी  कोल्टी- जिल्ला स्थित भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रले कुकुर तथा बिरालाको बन्ध्याकरण  सिबिर सन्चालन गर्ने भएको छ ।जिल्ला भरिका  घरपालुवा र छाडा कुकुर बिरालाहरुको बन्ध्याकरण गर्ने भएको हो ।रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बिरालाहरुबाट रोग फैलिने तथा जनसंख्या धेरै हुने भएकाले शिबिर सन्चालन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र […]

  • २ years अगाडि
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
राम्रो नेपाल

सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध […]

  • २ years अगाडि
जगन्नाथ गाउँपालिका २ मा ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालन ।
Breaking News

जगन्नाथ गाउँपालिका २ मा ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालन ।

अनिल शाही बाजुराको जगन्नाथ गाउँपालिका वडा नं २ मा ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालनमा ल्याइएको छ । बाजुरामै पहिलो पटक जगन्नाथ गाउँपालिकामा शनिवारबाट बडिमालिका ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालनमा ल्याइएको हो ।सुदुरपश्चिम प्रदेश सरकार वन पर्यटन तथा वातावरण मन्त्रालय, जिल्ला घरेलु उद्योग कार्यालयको ५० लाख बढीको आर्थिक सहयोगमा ढुङ्गा प्रशोधन केन्द्र सञ्चालन गरीएको […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा
Breaking News

स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा

उमेश जङग शाही ४जेष्ठ बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।   पाँचै वडाका स्वास्थ्य  चौकिमा इन्टरनेट  जडान गरी  लाइजेसन बनाएर विरामिको उपचार परामर्श  डाक्टर ले सहरका अस्पतालबाट दिने  सेवा  थप्नु […]

  • २ years अगाडि
एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो
Breaking News

एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

सेतीकर्णाली खबर ३जेष्ठ  बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ । नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए । उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक […]

  • २ years अगाडि
सन्दीप लामिछानेले पाए सफाइ
Breaking News

सन्दीप लामिछानेले पाए सफाइ

जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]

  • २ years अगाडि
कर्णालीले बगाएको बेर्मा पुल २ वर्षसम्म पनि बनेन
Breaking News

कर्णालीले बगाएको बेर्मा पुल २ वर्षसम्म पनि बनेन

सेतीकर्णाली खबर २८ वैशाख, बाजुरा  स्वामिकार्तिक र जगन्नाथ  जोड्ने बेर्मा  झोलुङ्गे पुल २०७९ असोज १९ देखि२५ गतेसम्म लगातार आएको अबिरल वर्षाको कारणले कर्णाली नदीको बाढीले बाजुराको बालुुवा र भैसागाड र बेर्मा मा रहेको झोलुङ्गे पुल बगाएको थियो । उक्त पुलले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोडेको थियो । यही पुल भएर दुई गाउँपालिकाका बासिन्दा […]

  • २ years अगाडि
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन
Breaking News

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  । वडा नं ५ को नेक्प बाहेकका अरु […]

  • २ years अगाडि
सोरुका दुर्गम बस्ती सडक संजालमा जोडिदै
Breaking News

सोरुका दुर्गम बस्ती सडक संजालमा जोडिदै

उमेश जङ्ग शाही २६ ब‌ैशाख मुगु/ जिल्लाको दुर्गम सोरुकोट गाउँपालिकाले पछिल्लो समय काममा तिब्रता देखाएको छ । कुनैवेला एक गाउँवाट अर्काे गाउँ सम्म आवतजावत गर्न हप्ता दिन सम्म हिडेर आवतजावत गर्नुपर्ने बाध्यता थियो । पछिल्लाे समयमा गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका सक्रियतामा गाउँपालिकाका अधिकाँस वडाहरू सडक संजाल मा जाेडिने क्रम सुरूभएकाे छ । सडक  संजालमा जोडिदा […]

  • २ years अगाडि