April 3, 2026 | शुक्रबार, चैत्र २०, २०८२

६५५

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बाजुराको बौडी र  हुम्लाको मास्पुरमा सडक निर्माणका लागि दुइपालिकाले संयुक्त  बजेट व्यवस्थापन गर्ने
Breaking News

बाजुराको बौडी र हुम्लाको मास्पुरमा सडक निर्माणका लागि दुइपालिकाले संयुक्त बजेट व्यवस्थापन गर्ने

सेतीकर्णाली खबर   कार्तिक १०  हुम्ला : हुम्ला जिल्लाको ताजकोट गाउँपालिका र बाजुरा जिल्ला हिमाली गाउँपालिका बिच्छयाको बौडी र ताजकोटको मास्पुर गाउँमा सडक निर्माणको लागि दुई स्थानीय तहद्वारा संयुक्त बजेट ब्यबस्थापन गर्ने सहमति भएको छ । ताजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुख सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो । बाजुरा जिल्लाको हिमाली गाउँपालिका र हुम्ला […]

  • १ year अगाडि
जगन्नाथमा मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते
बाजुरा

जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

  सेतीकर्णालीखबर   उमेश जङ्ग शाही कार्तिक  ८ बाजुरा : जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन। जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे तिर कर्णाली करिडोर सडक बाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना […]

  • १ year अगाडि
सेतिकर्णाली  अनलाइन खबर चौथो वर्षमा प्रवेश
कर्णाली विशेष

सेतिकर्णाली अनलाइन खबर चौथो वर्षमा प्रवेश

सेतीकर्णाली खबर कार्तिक ७,बाजुराः बाजुरा जिल्लाको (क)प्रदेश बुढिनन्दा नगरपालिका वडा.नम्बर १ कोल्टीमा प्रधानकार्यालय रहेको र कोल्टीबाट अनलाइन प्रकाशन हुँदै आएको उषाकिरण मल्टिमिडिया हाउस प्रालि द्वारा सञ्चालित सेति कर्णाली खबर डटकम ( setikrnalikhabar.com) आजबाट ३बर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।। २०७८साल भदौ २५ गतेको दिन देखि प्रकाशन गर्दै आएको भएपनि कम्पनी रजिस्टारको कार्यालयमा कार्तिक […]

  • १ year अगाडि
अरिङगालको टोकाइबाट घाइते साउँदको निधन
Breaking News

अरिङगालको टोकाइबाट घाइते साउँदको निधन

बाजुराः अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका बडीमालिका ५ मनाका ६० बर्षिय डम्म साउँदको निधन भएको छ ।असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। […]

  • १ year अगाडि
एमाले उपमहासचिव ज्ञवालीद्धारा जगन्नाथमा दश शैंया अस्पताल उद्घाटन
Breaking News

एमाले उपमहासचिव ज्ञवालीद्धारा जगन्नाथमा दश शैंया अस्पताल उद्घाटन

बाजुरा : जगन्नाथ गाउँपालिकाले निर्माण गरेको पालिका अस्पतालको उद्घाटन गरिएको छ । पालिका अस्पतालको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । अस्पताल ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर […]

  • १ year अगाडि
लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण
Breaking News

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]

  • २ years अगाडि
योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न
Breaking News

योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न

चितवन/ योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रम गरि उक्त साधारण सभा सम्पन्न भएको हो । ओम प्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यता रह्यो । यस्तै कार्यक्रममा नेपाली चलचित्रका नायक निखिल उप्रेती रमेश उप्रेतीका साथै निर्मल शर्माको समेत […]

  • २ years अगाडि
बाजुरा प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मेघनाथ पाध्या आउँदै
Breaking News

बाजुरा प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मेघनाथ पाध्या आउँदै

बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे सरुवा भएकाे छ । पाैडेललाइ गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा मेघनाथ पाध्या आउने भएका छन । इलाका प्रशासन कार्यालय चन्दाैटा कपिलबस्तुमा कार्यरत रहेका पाध्यालाइ बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाैडेल बाजुरामा सबै भन्दा लामाे समय बस्ने प्रमुख जिल्ला […]

  • २ years अगाडि
गौमुल गाउँपालिकाद्वारा  उत्कृष्ट  काम गर्ने  स्वास्थ्य  संस्थालाई सम्मान ,पहिलो स्थानमा मानकोट स्वास्थ्य  चौकी
बाजुरा

गौमुल गाउँपालिकाद्वारा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान ,पहिलो स्थानमा मानकोट स्वास्थ्य चौकी

बाजुरा : गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ । समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले […]

  • २ years अगाडि
जुकोट स्वास्थ्य  चौकीको भवन जिर्ण हुँदा  सेवा दिन  समस्या
बाजुरा

जुकोट स्वास्थ्य चौकीको भवन जिर्ण हुँदा सेवा दिन समस्या

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर भाद्र १२ बाजुरा    स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या  भएको छ। स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ ।  जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा  रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी […]

  • २ years अगाडि