June 22, 2026 | सोमवार, असार ८, २०८३

७५१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बिधालय खुलेको दिनमै विद्यार्थी हात-हातमा किताब
ब्रेकिङ न्युज

बिधालय खुलेको दिनमै विद्यार्थी हात-हातमा किताब

सेतीकर्णाली खबर/बाजुरा- बिधालय खुलेको दिनमै विद्यार्थीहरुको हात-हातमा किताब पाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालयमा पढाई सञ्चालन संगै विद्यार्थीहरुका हातमा किताब पाएका छन। शैक्षिकसत्र सुरु भएको दिनमा नयाँ पाठ्यक्रम विद्यार्थीहरुले किताब उपलब्ध गराइ पढाई सुरु गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले जनाएको छ। विगतको वर्षहरुमा पढाई सञ्चालन भएको […]

  • २ years अगाडि
ड्रिम लाइन एजुकेशन हब उद्घाटन कार्यक्रम हिमालीमा
ब्रेकिङ न्युज

ड्रिम लाइन एजुकेशन हब उद्घाटन कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा ड्रिम लाइन एजुकेशन हब उद्घाटन गरिएको छ। बाजुराको दुर्गम बस्तीको ठाउँमा शिक्षा व्यवसायीक गर्ने लागेको संचालक अर्जुन पाण्डेले बताएका छन। विकसित सहर काठमाडौ, बुटवल र नेपालगन्जको ठाउँमा विभिन्न क्षेत्रमा लामो अनुभवबाट प्राप्त भएको ज्ञान् अनुसार आफू धुलाचौर शिक्षा पेशा लागेको संचालक पाण्डेको भनाइ रहेकोे छ। आफू गोठ बाट […]

  • २ years अगाडि
बझाङमा मतदान सुरु
सुदुर पश्चिम बिशेष

बझाङमा मतदान सुरु

बझाङ- बझाङमा मतदान सुरु भएको छ । आज बैशाख १५ गते बिहान ७ बजे बाट बझाङ क्षेत्र १ (क) का ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ क मा हुने उपचुनाबमा ११ राजनितिक दलका उम्मेद्वारले भाग लिएका छन । उपचुनाबमा नेपाली कांग्रेसका अभिशेक बहादुर सिँह, नेकपा एकिकृत […]

  • २ years अगाडि
हावाहुरीले बिधालय छात्रावास भत्किए
ब्रेकिङ न्युज

हावाहुरीले बिधालय छात्रावास भत्किए

बाजुरा- बिधालयको छात्रावासको भवन हावाहुरीले गर्दा छत भत्किएको छ। हिमाली गाउँपालिका वडा न म्बर १ बिच्छ्यामा रहेको बिच्छ्या माध्यमिक बिधालय छात्रावास भवन हावाहुरीले गर्दा जस्ता पाताले छोएको छत हावाहुरीको कारणले गर्दा उडाएको छ। बुधबार एकासी आएको हावाहुरीले गर्दा बिधालयको ४ कोठाको छात्रावास भवनमा क्षति भएको छ। बिधालयमा विद्यार्थीहरुले बस्ने ४ कोठा भवन पुरै छतमा हालेको […]

  • २ years अगाडि
स्याउ खेतीप्रति बढ्दो आकर्षण
ब्रेकिङ न्युज

स्याउ खेतीप्रति बढ्दो आकर्षण

उमेश रोकाया,१४बैशाख/बाजुरा- स्याउ खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। हिमाली गाउँपालिकाका विभिन्न स्थानका किसानले स्याउ खेती गरिरहेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ झिनी स्थितमा सोही ठाउँमा धिम गाउँका ७८ घरपरिवारले लेखमा कमाउने जग्गामा स्याउखेती गरेका छन्। धेरै पहिल्यै देखिन स्याउ खेती व्यवसायी गरेको देखिन्छ। सुरुमा स्याउ खेती गर्दा आफ्नै पैसाले किनेर स्याउ बोट रोपेका […]

  • २ years अगाडि
प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने
सुदुर पश्चिम बिशेष

प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने

बाजुरा- नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने भएका छन। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताहरुलाई निःशुल्क स्वास्थ्य शिविर सेवा सञ्चालन गर्न टोली संगै भेटघाट गर्नका लागि बैशाख १४ गते शुक्रबार दिनमा बाजुराको मार्तडीमा आउने भएका नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव तिलक राज पुरीले बताएका छन। दुर्गमका जनतालाई नि:शुल्क […]

  • २ years अगाडि
बाजुराको पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने
ब्रेकिङ न्युज

बाजुराको पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

बाजुरा- बाजुरा जिल्लाको उत्तरी भेग पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना र काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। बैशाख १५ गते जगन्नाथ गाउँपालिका पिलुचौरमा रहेको सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा गरिने भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर […]

  • २ years अगाडि
दुर्गमका वडा कार्यालय ईन्टरनेट पहुँच, पञ्जिकरण काम सहज
सुदूरपश्चिम

दुर्गमका वडा कार्यालय ईन्टरनेट पहुँच, पञ्जिकरण काम सहज

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाकै दुर्गम वडा कार्यालयहरुमा ईन्टरनेट पहुँचमा हुँदा पञ्जिकरण काम सहज गर्न सकिने भएको छ। हिमाली गाउँपालिका वडा १ का सरकारी कार्यालयमा ईन्टरनेट जडान कार्य सम्पन्न गरिएको छ। वडामा रहेका बिच्छ्या स्वास्थ्य चौकी, बिच्छ्या प्रहरी चौकी र वडा कार्यालयमा ईन्टरनेट जडान सहित सेवा सुचारु गरिएको हिमाली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष […]

  • २ years अगाडि
फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त
ब्रेकिङ न्युज

फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

सेतीकर्णाली खबर,बाजुरा- नेपाल टेलिकमको रिपिटर फोर जी ईन्टरनेट टावर तोडफोड भएको डेट महिना सम्म पनि अहिले अस्तव्यस्त रहेको छ । अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरेको डेट महिनासम्म पुग्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। फागुन १४ गते राति अज्ञात समुहद्रारा फोर जी रिपिटर टावर तोडफोड […]

  • २ years अगाडि
नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन
सुदूरपश्चिम

नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

सेतीकर्णाली खबर,बाजुरा- नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष जय बहादुर अधिकारी मनोनयन गरिएको छ। नेपाली काङ्ग्रेसको विधान २०४७ संशोधन सहितको परिच्छेद ११ को (७९) (झ) बमोजिम रिक्त हुन गएको नेपाल भुतपुर्व संघ बाजुरा जिल्लाको तदर्थ कार्यसमितिको अध्यक्षमा हिमाली गाउँपालिका ७ का जय बहादुर भण्डारीलाई मनोनयन गरिएको नेपाल भुतपुर्व सैनिक संघले जनाएको छ। लोकतन्त्रवादी भुतपुर्व सैनिकले […]

  • २ years अगाडि