June 22, 2026 | सोमवार, असार ८, २०८३

७५१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने
भर्खरै

डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका धुलाचौर बजारमा डम्पिङ निर्माण संगै हप्ताको आइतबार फोहोर संकलन गरिने भएको छ। धुलाचौर बजारमा क्षेत्रको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका गर्नुका साथै धुलाचौरमा डम्पिङ साइट निर्माणकार्य सम्पन्न गरिएको छ। गाउँपालिकालाई सिसामुक्त बनाउन पालिका भित्र रहेको बजार क्षेत्र धुलाचौरमा डम्पिङ साइट बनाएको छ। गाउँपालिका केन्द्र धुलाचौर बजारमा रहेको फोहोर […]

  • २ years अगाडि
आलु पकेट क्षेत्रमा सिमी विस्तार
भर्खरै

आलु पकेट क्षेत्रमा सिमी विस्तार

उमेश रोकाया,२८बैशाख/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट […]

  • २ years अगाडि
पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न
भर्खरै

पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको छ। पुर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराका साथमा धिम आधारभुत स्वास्थ्य सेवा केन्द्र आयोजना वडा स्तरीय पुर्ण खोप घोषणा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थिति रहेकोे धिम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सोही कार्यक्रम […]

  • २ years अगाडि
प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ
राजनीति

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए का छन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा […]

  • २ years अगाडि
छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण
समाचार

छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट […]

  • २ years अगाडि
सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन
बाजुरा विशेष

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै  बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]

  • २ years अगाडि
स्कुलमा खानेपानी समस्या समाधान
भर्खरै

स्कुलमा खानेपानी समस्या समाधान

सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय […]

  • २ years अगाडि
जे.भि.एन कलेजमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण
भर्खरै

जे.भि.एन कलेजमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जित जङ्ग कटेल/नेपालगन्ज- देशै भरि सञ्चालन मा हरेकाे राष्ट्रिय परिक्षा बाेड कक्षा १२ काे परिक्षा मा नेपालगन्ज उप-महानगर पालिकामा रहेको जि:भि:एन कलेजमा अन्तिम चरण सम्म शान्त रुमाल सञ्चालन भएको छ । उक्त बिद्यालयमा पाँच वटा बिद्यालयकाे परिक्षा केन्द्र रहेको जि.भि.एन मा कुनै पनि कुनै किसिम काे बिबाद र परिक्षाका कुनै पनि नकारात्मक कुरा नभएको बिद्यालयका […]

  • २ years अगाडि
युनाइटेड एकेडेमीमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण
भर्खरै

युनाइटेड एकेडेमीमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जित जङ्ग कटेल/नेपालगन्ज- देशै भरि सञ्चालन मा हरेकाे राष्ट्रिय परिक्षा बाेड कक्षा १२ काे परिक्षा मा नेपालगन्ज उप-महानगर पालिका वडा नं १२ मा रहेको युनाइटेड एकेडेमी स्कुलमा अन्तिम चरण सम्म शान्त रुमाल सञ्चालन भएको छ । उक्त बिद्यालयमा पाँच वटा बिद्यालयकाे परिक्षा केन्द्र रहेको युनाइटेड एकेडेमी स्कुलमा मा कुनै पनि कुनै किसिम काे बिबाद र […]

  • २ years अगाडि
अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी
भर्खरै

अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग  ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक  सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क  प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]

  • २ years अगाडि