February 7, 2026 | शनिबार, माघ २५, २०८२

७३८

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड
समाचार

भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ । आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो […]

  • २ years अगाडि
मनेहरा चर्चले स–मिललाई ६५ हजार तिर्न आनाकानी गरेको सञ्चालकको गुनासो
समाचार

मनेहरा चर्चले स–मिललाई ६५ हजार तिर्न आनाकानी गरेको सञ्चालकको गुनासो

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल चलाउने भन्दै निर्माण गरिएको चर्चले स्थानीय स–मिल सञ्चालकको पैसा नतिरेको पाइएको छ। भवन निर्माण गर्न मनेहरामै रहेको कल्पना खड्काको अम्बिकेश्वर स–मिलबाट काठ ल्याइएकोमा त्यसको मूल्य नतिरेको स–मिल सञ्चालक खड्काले बताएकी छन्। आइतवार जिल्ला प्रशासन कार्यालयको टोली चर्चमा कागजात हेर्न गएको बेला चर्च परिसरमै भेटिएकी मिल सञ्चालक खड्काले पटकपटक ताकेता गर्दा […]

  • २ years अगाडि
पाल्पाको तिनाउस्थित हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक फेरि भासियो
समाचार

पाल्पाको तिनाउस्थित हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक फेरि भासियो

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेर नियन्त्रणको प्रयास गरिए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गरिए पनि ठूला सवारी साधनका लागि जोखिम कायमै छ । […]

  • २ years अगाडि
व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय
समाचार

व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् । मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका […]

  • २ years अगाडि
पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष रोकाया सहित ११ जना गठन
समाचार

पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष रोकाया सहित ११ जना गठन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया सहित ११ जना नयाँ गठन गरेका छन। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना र एल.ड्ब्लु.एफ. नेपालीको आर्थिक सहयोगमा एल.टु.जी. परियोजना अन्तर्गत स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रूपमा पहिस्कृत जनसंख्याको सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा […]

  • २ years अगाडि
४२ औँ वि.पी स्मृति दिवसमा बृक्षरोपण तथा सरसफाई बिरेखोलामा
समाचार

४२ औँ वि.पी स्मृति दिवसमा बृक्षरोपण तथा सरसफाई बिरेखोलामा

बाजुरा- प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४२ औँ कोइरालाको स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ बाजुराको आयोजनामा फलफुलका बिरुवा रोपण संगै सरसफाई कार्यक्रमको गरीएको छ । नेविसंघ बाजुराको आयोजनामा पर्यटकिय स्थल सदरमुकाम मार्तडीबाट ६ किलोमिटर दक्षिणपट्टि रहेको जिल्लाको बडिमालिका ६,८ र ९ को सिमानामा अवस्थित मनमोह […]

  • २ years अगाडि
हिमालीमा वर्षाले दुई घर भत्किए
समाचार

हिमालीमा वर्षाले दुई घर भत्किए

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ। अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली […]

  • २ years अगाडि
द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि   
समाचार

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि   

काठमाडौं । द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठको शनिबार विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको थियो । श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको […]

  • २ years अगाडि
कांग्रेस एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही
समाचार

कांग्रेस एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारका उनले शीर्ष नेताहरूले सुजबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस-एमाले गठबन्धन अन्तिम विकल्प रहेको उनले बताए । उहाले कांग्रेस-एमाले नेतृत्वको सरकार […]

  • २ years अगाडि
उपसभामुख रानाको प्रष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन
राष्ट्रिय

उपसभामुख रानाको प्रष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ । उपसभामुख भएको अर्को महिना नै अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको […]

  • २ years अगाडि