April 24, 2025 | बिहिबार, बैशाख ११, २०८२

एक प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख ११, २०८२ १४:0३
एक  प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल

ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ।

त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन।

ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि डियाेमा देखिन्छ।
यस्तै हर्कतका कारण सामाजिक सञ्जालमा अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।

केही अघि पनि विमानस्थलमा प्रहरीले एक युवालाई यसरी गरी लछारपछार गरेको भिडिओ सार्वजनिक भएको थियो।
थाहा खबर

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख ११, २०८२ १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट