October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बस दुर्घटना २० यात्रु गम्भीर घाइते

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ५, २०७८ 0८:४७
बस दुर्घटना २० यात्रु गम्भीर  घाइते

प्युठान । जिल्लामा भएकाे बस दुर्घटनामा ३० यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार दुर्घटना भएको हो।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको डिएसपी थापाले जानकारी दिनुभएकाे छ ।

दुर्घटनाका घाइतेलाई उद्वार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाकाे भनाइ छ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ५, २०७८ 0८:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट