December 17, 2025 | बुधबार, पुस २, २०८२

एमाले निर्वाचन : दिउँसो २: ३० सम्म ५५५ मत खस्यो

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २, २०८२ 0९:४२
एमाले निर्वाचन : दिउँसो २: ३० सम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ५५५ मत मत खसेको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ५५५ मत खसेको हो ।
निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।  भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् ।
उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
राताेपाटी

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २, २०८२ 0९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?