प्रधान मन्त्री शुसिला कार्कीीका प्रेस सल्लाहकारमा पत्रकार राम बहादुर रावल नियुक्त हुने भएका छन् ।उनलाई प्रधान मन्त्री कार्कील प्रेस सल्लाहकारमा नियुक्त गर्नलागेकी हुन् ।
बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ।
पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर रावलले कानुनमा स्नातक पनि गरेका छन्।