April 24, 2025 | बिहिबार, बैशाख ११, २०८२

स्वामिकार्तिकमा घोरलको उद्दार

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १०, २०८२ १७:१६
स्वामिकार्तिकमा घोरलको उद्दार

सेतीकर्णाली खबर    

शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको  स्थानीय र प्रहरीले उद्दार गरेका छन।

स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ  पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै  बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय स्वामिकार्तिकको प्रहरी टोलीले उद्दार गरेेको थियो । स्वामिकार्तिक वडा नं ४ र ५का जनप्रतिनिधि ,प्रहरी प्रतिनिधि ,बन कर्मचारी ,पत्रकार र स्थानिय समाजसेवी,बुद्धिजीवीहरुको रोहवरमा कालाऋषि सामुदायिक बन नजिकै राष्ट्रिय बनको जङ्गलमा घोरललाई छोडेको वडा नं ५ का वडाअध्यक्ष अमर बहादुर सिहले सेतिकर्णाली खबरलाई जानकारी दिनुभएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १०, २०८२ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?