यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]
माघ २३ बैतडी बाट बझाङ आउदैगरेकाे जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी […]
प्रधान मन्त्री शुसिला कार्कीीका प्रेस सल्लाहकारमा पत्रकार राम बहादुर रावल नियुक्त हुने भएका छन् ।उनलाई प्रधान मन्त्री कार्कील प्रेस सल्लाहकारमा नियुक्त गर्नलागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]
बाजुरा -जिल्ला अस्पताल बाजुरामा कुपाेषणका कारण २ महिने बालिकाकाे मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीकाे कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले बताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन् । शिघ्र अवस्थामा मात्र अस्पताल पुगाएको थियो । बचाउने प्रयास […]
बाजुराको बुढीनन्दा नगरपालिका ७ सेरकाटियाकी घाइते महिलाको मृत्यु भएको छ । गम्भिर घाइते काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो । जंगलमा गाईगाेरुलाई घाँस काट्न गएकी काली जैशीलाई स्थानीयले घाइते अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि कोल्टी अस्पतालमा पुर्याएको थियो । उनको शुक्रवार दिउँसो सवा १२ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख […]
बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा फेला परेका छन् । कामकाे सिलसिलामा गएका थापा गत पुस महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको […]
बडीमालिकाले दियो आगलागी पीडितलाई राहत बाजुरा– सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । बडीमालिका नगरपालिका–९ स्थित बजारमा सोमबार आगलागी भएको थियो । आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण […]
मुकुन्द लामिछाने काठमाण्डाै नेपाल एक कृषिप्रधान देश हो, जहाँ २१औं शताब्दीको सूचना प्रविधि र ग्लोबलाइजेसनले नयाँ सम्भावनाहरू खोलेको छ । तर, नेपाली युवा विदेश पलायनको दर दिनप्रतिदिन बढिरहेको छ । हरेक वर्ष लाखौं नेपाली युवा रोजगारी, अध्ययन र भविष्यको खोजीमा विदेश जाने क्रम जारी छ । यो समस्या देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष […]
बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]