बाजुरा -जिल्ला अस्पताल बाजुरामा कुपाेषणका कारण २ महिने बालिकाकाे मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीकाे कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले बताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन् । शिघ्र अवस्थामा मात्र अस्पताल पुगाएको थियो । बचाउने प्रयास […]
बाजुराको बुढीनन्दा नगरपालिका ७ सेरकाटियाकी घाइते महिलाको मृत्यु भएको छ । गम्भिर घाइते काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो । जंगलमा गाईगाेरुलाई घाँस काट्न गएकी काली जैशीलाई स्थानीयले घाइते अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि कोल्टी अस्पतालमा पुर्याएको थियो । उनको शुक्रवार दिउँसो सवा १२ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख […]
बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा फेला परेका छन् । कामकाे सिलसिलामा गएका थापा गत पुस महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको […]
बडीमालिकाले दियो आगलागी पीडितलाई राहत बाजुरा– सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । बडीमालिका नगरपालिका–९ स्थित बजारमा सोमबार आगलागी भएको थियो । आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण […]
मुकुन्द लामिछाने काठमाण्डाै नेपाल एक कृषिप्रधान देश हो, जहाँ २१औं शताब्दीको सूचना प्रविधि र ग्लोबलाइजेसनले नयाँ सम्भावनाहरू खोलेको छ । तर, नेपाली युवा विदेश पलायनको दर दिनप्रतिदिन बढिरहेको छ । हरेक वर्ष लाखौं नेपाली युवा रोजगारी, अध्ययन र भविष्यको खोजीमा विदेश जाने क्रम जारी छ । यो समस्या देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष […]
बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]