काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेमा ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा […]
अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा […]
काठमाडौं— शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ […]
बाजुरा : नेकपा (एमाले) का उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओबादीन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा इमान […]
बाजुरा:सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेल यहि असाेज २१ गते बाजुरा आउनु हुने भएको छ ।बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित माता नाटेश्वरी मन्दिर को समुद्घाटन गर्नको लागी राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको हाे। बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा. नम्बर. ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरकाे […]
बाजुरा –बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।त्यस्तै गाैमुल गाउँपालिकामा पनि चट्याङ लागेर एक महिला घाईते भएकि छन् ।घाईते हुनेमा गाैमुल गाउपालिका वाड न ४काैडाकाेट कि साउनी राेकाया […]
बाजुरा १९ भदौ । एसियन लाईफ ईन्सुरेन् बाजुराशाखाले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखामा का एजेन्ट र नजिकमा रहेका अभिकर्ता वा यसमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर एसियन लाईफ बाजुराशाखाले बुधबार सदरमुकाम […]
लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा पहिराेमा पुरिएर चार जनाको मृत्यु भएको छ । पहिरामा परि तीनवटा घरहरु समेत पुरिएर उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। अहिले प्रहरी र स्थानीयले […]
हुम्लाकाे अदानचुली गाउँपालिका काे मोडमा बोलेरो जीप दुर्घटना भएकाे छ।दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । सु.प. ०१००१ ज ११८३ बोलेरो जीप दुर्घटना हुदाँ वडा नम्बर-५ करगाइका अन्दाजी ४० वर्षीय फागुने लुवार र वडा नम्बर ५ बारीगाउँका १२ वर्षिय प्रवेश ऐडीको मृत्यु भएको हो । गाउँपालिका केन्द्र काे श्रीनगरबाट […]
बाजुरा– गौमुल गा.पा.वडा न १ माडीकाे एक घरमा आगलागी भएर लाखाै काे क्षेती भएकाे छ ।गाैमुल गा पा वडा न १ माणी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे हाे । ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई आगलागि भएकाे प्रहरीले जनाएकाे छ । अचानक आगलागी हुँदा […]