November 5, 2025 | बुधबार, कार्तिक २०, २०८२

सुदूर पश्चिम विशेष

बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत  मत खस्यो,  वडा ५  भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत मत खस्यो, वडा ५ भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत  मतखसेको जिल्ला निर्वाचन  कार्यालय बाजुराले दाबि गरेको छ।    नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र […]

  • ३ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिका वडा ५  भानुदय माबि मतदान स्थलमा ८१७ मत खस्यो

बाजुराको बुढिगंगा नगरपालिका वडा ५ भानुदय माबि मतदान स्थलमा ८१७ मत खस्यो

उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]

  • ३ years अगाडि
बाजुरा निर्वाचन अप्डेट:२ बजे ५९.६३प्रतिशत मत खस्यो ।

बाजुरा निर्वाचन अप्डेट:२ बजे ५९.६३प्रतिशत मत खस्यो ।

बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा २बजे सम्म ५९ दशमलव६३ प्रतिशत मत खसेको छ । बिहान देखी २ बजे सम्मको मतदान तथ्याङ्कअनुसार ५९ दशमलव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

  • ३ years अगाडि
बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

उमेश जङ्ग शाही २३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट […]

  • ३ years अगाडि
डोटीमा भालुको आक्रमणबाट ५० वर्षीय पुरुष घाइते

डोटीमा भालुको आक्रमणबाट ५० वर्षीय पुरुष घाइते

किरण धामी,२१असार, डोटी भालुको आक्रमणबाट डोटीको पुर्विचौकी गाउँपालिका–१ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का घाइते भएका छन् । मंगलबार बिहान खड्कालाई घर नजिकै छोरेपानी भन्ने स्थानमा भालुले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार जंगली भालुको आक्रमणबाट घाईते खड्काको मुख र टाउँकोमा घाउ भएका छन् । […]

  • ३ years अगाडि
नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो । नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका […]

  • ३ years अगाडि
किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै […]

  • ३ years अगाडि
चार दिने रेडियो तथा अनलाइन  पत्रकारिता  तालिम सुरु

चार दिने रेडियो तथा अनलाइन पत्रकारिता तालिम सुरु

बाजुरा– नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोगमा तालिम सुरु भएको हो । बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । हाल जिल्लामा विभिन्न सञ्चार माद्दाममा कार्यरत […]

  • ३ years अगाडि
चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर […]

  • ३ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

 बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले पनि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको दोस्रा गाउँ सभाको पहिलो अधिवेशनले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको गाउँ सभामा उपाध्यक्ष मैना जोशीले आगमी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले जनताका आवश्यकता र औचित्यका […]

  • ३ years अगाडि