उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडीमा टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा जोडिएको छ्न। पौष महिनाको १७ गतेबाट ताजाकोट गाउँपालिकाले निर्माण गरेको टेलिफोन टावर मंगलवार सञ्चालनमा आएपछि हुम्ला जिल्ला सहित बाजुरा र मुगु जिल्लाका ठाउँका स्थानीय टेलिफोनमा जोडिएका छ्न। टेलिफोनबाट बन्चित भएका हिमाली गाउँपालिकाको दोस्रो बजार कुवाडीमा वर्षौंदेखि फोन सेवा बन्द भएको बजारमा […]
बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य […]
बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा […]
बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]
पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]
बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै […]
बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ९ मा रहेको त्रिशक्ति माध्यामिक विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहिबारबाट सुरु भएको छ । “अनुशासन सक्रिय सिकाई हामी सबैको प्रण, सबैको सहयोग बिद्यालयको सबलिकरण” भन्ने मुल नाराका साथ त्रिशक्ति विद्यालय प्राङ्गगणमा हिजो एक कार्यक्रम बिच औपचारिक रुपमा सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका […]
बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान […]
बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन् । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा बाजुरा आउने मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]