बाजुरा नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी प्रचार विभाग प्रमुख अम र खड्काले जानकारी दिएका छन् । ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी […]
बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]