उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ जना समिति चयन गरेका छन। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभा हलमा दुई दिन लगाएर अधिवेशन गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका […]
उमेश रोकाया/बाजुरा – कवाडी नुन डिपोमा नुन दिन सेवाग्राही लाई कर्मचारी आनाकानी गर्दै आइरहेको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित रहेको कवाडी नुन डिपो केन्द्रमा स्थानीय सेवाग्राहीलाई नुन किन्न जादा त्यही रहेका कर्मचारी नुनु दिनु सर भन्दा विभिन्न किसिमका भाषा बोलेर आलटाल गर्ने गरेको छ। नुन डिपो जादा नुन प्रशस्त भएपनि नुन कार्यालय कोल्ने […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन आज सुरु भएको छ। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभामा गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति बनाउनका लागि केन्द ,प्रदेश […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा लम्पी स्किन’ रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु भएको हिमाली गाउँपालिका पशु विकास शाखा प्रमुख पाण्डेले बताएका छन् । गाउँपालिका सातै ओटा वडामा ८ सय ५० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छन। सोही रोगबाट २ सय ५० ओटा मरेका छन। भने ६ सय भन्दा बढी निको र १ सय […]
सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]
उमेश रोकाया १६ साउन ,बाजुरा– जिल्लाको उत्तरी भेग रहेको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा बिजुली पहिलो पटक जलेको छ। विगत लामो समय देखि धुलाचौर बजारमा विस्तार भएको समय बाट अहिलेसम्म बत्ति नहुदा बजारमा सोलार बालेर बसेका थिए। अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा बजारमा बत्ती जडान संगै उज्यालो बजार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ […]
बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ । तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको खुलासा भएको छ । जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे […]
उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको छ भने ३ घर उच्च जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार र रन्दिप ढोलीको घरहरु रहेका […]
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका– ९ बाउली खोलाले ट्याक्टर र चालक बगाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से.२त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको र चालक डुबनारायण चौधरी बेपत्ता भएका छन् । ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम […]
देबराज पाध्याय साउन ८ बाजुरा – आइतबारराति आएको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका ७ ढम्कने,दुदुली खम्म का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । राति आएकाे अबिरल बर्षाका कारण घर वरिपरिकाे जमिन पुरै बगाएपछि बडिमालिका सात रवाताेली,दुदुलि,खम्म,बकेजुल,किलामस्टा रढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिमा रहेकाे वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छ । अबिरल बर्षाले कुनै मानविय […]