June 15, 2026 | सोमवार, असार १, २०८३

बाजुरा

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनको आधारमा ६ जना कर्मचारीलाई पालिकाले  पुरस्कृत गरेको छ । निजामति सेवा दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज पुरस्कृत गरेको हो । गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रको पदमा कार्यरत प्राविधिक तर्फका स्थायी तथा अस्थायी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाका पञ्जीकरण शाखाका एमआईएस अफेरेटर […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएका छन। शुक्रबार दिउँसो स्वामीकार्तिक निजामती सेवा दिवसका उपलक्ष्यमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो। गाउँपालिका भित्र रहेकोे फोहोर मैलो मुक्त बनाउन एक कार्यक्रम बीच सरसफाइ गरिएको छ। स्वच्छ र सफा सुगुर बनाउन गाउँपालिका […]

  • ३ years अगाडि
बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बाजुरा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवसमा कालोपट्टी बाँधेर विरोध जनाउदै स्वा प्रवाह गरेका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते शुक्रबार निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको भएपनि दिवस […]

  • ३ years अगाडि
बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेग बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्। बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी उनी बिहीबार नदेखिएपछि घरमा जाँदा मृत फेला परेको स्थानीयले बताएका छन् । मृत भेटिएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको […]

  • ३ years अगाडि
हिमालीमा स्थानीय तहका कर्मचारी कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

हिमालीमा स्थानीय तहका कर्मचारी कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

उमेश रोकाया,२१ भाद्र/बाजुरा- हिमाली गाउँपालिका स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने संयुक्त विज्ञप्ति जारी गरेका छन। बिहीबार हिमाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतमार्फत नौ सूत्रीय माग राख्दै सो दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ती बुझाएका छन । हिमाली गाउँपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने हिमाली गाउँपालिकाका प्राविधिक शाखा कर्मचारी […]

  • ३ years अगाडि
विरुवा हुर्काउनेला ५ किलाे चामल उपहार कार्यक्रम प्रभावकारी

विरुवा हुर्काउनेला ५ किलाे चामल उपहार कार्यक्रम प्रभावकारी

बाजुरा– हिमाली गाउँपालिकाले प्रतिव्यक्ति ४ रुख अनिवार्य रोप्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।  चार वर्ष अघि सुरु भएको सो कार्यक्रमबाट ५० हजार विरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । उनले भने, ‘हाम्रो पालिकामा अन्य बाली उत्पादन भएपनि चामल उत्पादन हुँदैन । त्यसैले एउटा रुख जोगाएर हुर्काए बापत वार्षिक प्रतिव्यक्ति […]

  • ३ years अगाडि
स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

उमेश रोकाया/बाजुरा- बाजुराको हिमाली गाउँपालिका स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार […]

  • ३ years अगाडि
विमान भित्रै  दलजितकाे मृत्यु

विमान भित्रै दलजितकाे मृत्यु

बाजुरा :शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको […]

  • ३ years अगाडि
चट्याङ लागेर एक बालिकाको मृत्यु

चट्याङ लागेर एक बालिकाको मृत्यु

बाजुराः चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका अनुसार गएराती परेको चट्याङका कारण बडीमालिका नगरपालिका वडा न । ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ । गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न । ६ का वडा सदस्य तथा कार्यवाहक […]

  • ३ years अगाडि
धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा  मन्दिर मेला  समपन्न

धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा मन्दिर मेला समपन्न

बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ । भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ […]

  • ३ years अगाडि